prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दुई हुण्डी कारोबारी पक्राउ
दुई हुण्डी कारोबारी पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ११, २०७७ बागेश्वरी पोस्ट
दुई हुण्डी कारोबारी पक्राउ

नेपालगन्ज । धनुषा प्रहरीले साढे २५ लाख रकमसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

मङ्गलवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरी टोलीले जिल्लाकै जटही नाकाबाट अवैध रकमसहित उनीहरूलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले जानकारी गराए ।

पक्राउ पर्नेमा महोत्तरी निवासी सञ्जय साह र भारतका विहार राज्य पिपरौन निवासी सुमित यादव रहेका छन् ।

जनकपुरबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी स्रोत नखुलेका रकम रु. २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा धनुषाको जटहीमा पक्राउ परेको उपरीक्षक भाटले जानकारी दिए। पक्राउ परेको रकमसहित दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएका हुन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
नेपालगन्जको जमुनाहाबाट कैलालीका युवक ठूलो परिमाणको प्रतिवन्धित औषधिसहित पक्राउ
नेपालगन्जको जमुनाहाबाट कैलालीका युवक ठूलो परिमाणको प्रतिवन्धित औषधिसहित पक्राउ
बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा
बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा
डाँका चोरी मुद्दामा फरार प्रतिवादी ३० बर्षपछि पक्राउ !
डाँका चोरी मुद्दामा फरार प्रतिवादी ३० बर्षपछि पक्राउ !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP