नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरी बनाइदिने भन्दै पैसा ठगी गरेका आशिष मल्ल ठकुरीविरुद्द थप २ जनाको उजुरी
प्रहरी बनाइदिने भन्दै पैसा ठगी गरेका आशिष मल्ल ठकुरीविरुद्द थप २ जनाको उजुरी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २८, २०७७ बागेश्वरी पोस्ट
प्रहरी बनाइदिने भन्दै पैसा ठगी गरेका आशिष मल्ल ठकुरीविरुद्द थप २ जनाको उजुरी
आशिष मल्ल ठकुरी

अनिल गौतम /नेपालगन्ज। आफुलाई कहिले पत्रकार त कहिले सामाजिक अभियन्ता बताउदै हिड्ने राप्तीसोनारीका आशिष मल्ल ठकुरीविरुद्द उजुरी हाल्नेहरुको संख्या बढिरहेको छ।

प्रहरी बनाइदिने भन्दै लाखौ रुपैयाँ ठगी गरेर पक्राउ परेका राप्तीसोनारी गाउँपालिका ६ का ठकुरीविरुद्द थप दुई जनाले जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेमा आज बाँके र बर्दियाका थप दुई जना युवकले प्रहरी बनाइदिने भनेर पैसा लिएको भन्दै शाहीविरुद्द जाहेरी दिएको मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक ईश्वर देव गिरीले जानकारी दिएका छन्।

प्रहरी निरीक्षक गिरीका अनुसार जाहेरी दिने बर्दिया राजापुरका एक जना र नेपालगन्ज १६ का अर्का एक जना रहेका छन्। पक्राउ परेका शाहीले राजापुरका युवकबाट २ लाख रुपैयाँ र नेपालगन्जका अर्का युवकबाट १ लाख रुपैयाँ लिएको प्रहरी निरीक्षक गिरीले बताए।

शाहीले आफ्नो पहुँच राजनीतिक दलका शिर्षथ नेताहरु रहेको प्रहरी बनाइदिने भन्दै अहिलेसम्म ९ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ। पक्राउ परेका शाहीको आज म्याद थप गरि ठगी मुद्दा दर्ता गरि शाहीसंग थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिएका छन्।

प्रहरी बनाइदिने भन्दै पैसा ठग्ने शाहीलाई बिहिबार राप्तीसोनारी ६ बाट पक्राउ गरिएको थियो। समाचार सार्बजनिक भएपछी शाहीले बनाएका पिडितहरु थपिने क्रम बढिरहेको छ। शाहीले सल्यान २ जनाबाट ६ लाख रुपैयाँ ठगी गरेपछि पिडितहरुको जाहेरीको आधारमा पक्राउ गरिएको थियो।

हेरौ, शाहीविरुद्द अरु क-कसले उजुरी दिने हुन् त्यो भने हेर्न बाँकी छ।


प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP