नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेको राप्तीसोनारीबाट ४ थान बन्दुकसहित एक जना नेता पक्राउ
बाँकेको राप्तीसोनारीबाट ४ थान बन्दुकसहित एक जना नेता पक्राउ
ॠषिराम थारु खुंखार शिकारी भएको आशंका
बागेश्वरी पोस्ट
शनिबार, फागुन २९, २०७७ बागेश्वरी पोस्ट
बाँकेको राप्तीसोनारीबाट ४ थान बन्दुकसहित एक जना नेता पक्राउ

नेपालगन्ज।बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ५ बाट प्रहरीले ४ थान हतियारसहित एक जना नेतालाई पक्राउ गरेको छ।

अवैध हतियार राखिएको बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र इलाका प्रहरी धामपुरबाट गएको प्रहरी सहायक निरीक्षक फत्ते थारुको कमाण्डको टोलीले आज बिहान ९ बजे राप्ती सोनारीको बिनौना नजिक जबरपुरबाट फरक फरक घरमा लुकाएर राखेको अवस्थामा १ थान बारबोर, २ थान भरुवा बन्दुक र १ थान पेस्तोल बरामद गरेको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिएका छन्।

हतियारसंगै पक्राउ पर्नेमा ६८ बर्षका ॠषिराम थारु रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन्। पक्राउ परेका थारुको घरबाट २ थान भरुवा बन्दुक बरामद गरेको छ भने उनका छोरा ओमप्रकाश थारुको घरबाट १ थान बारबोर बरामद गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

त्यस्तै ॠषिरामका भाई लालबहादुर थारुको घरबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ। प्रहरीले भाई लालबहादुरको घरबाट १ केजी बारुद , खोका ५० वटा, ३ थान जरायोको सिङ्ग ,बदेलको दात १० वटा, चितलको दात ४ वटा र दुम्सिको प्वाँख बरामद गरेको खनालले भने। खनालका अनुसार ॠषिरामका छोरा र भाई फरार रहेका छन्।

पक्राउ परेका थारु वैध निकट माओवादी पार्टीमा आबद्द रहेका छन्। थारु गाउँपालिका अध्यक्ष पद र प्रदेश सभा निर्बाचनमा १ नम्बरमा उम्मेदवार बनेका थिए।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार उनी खुंखार शिकारी भएको आशंका रहेको छ।

तस्बिर: हेमन्त चौधरी


प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP