नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जमा गरियो लागूऔषधविरुद्ध प्रशिक्षण
नेपालगन्जमा गरियो लागूऔषधविरुद्ध प्रशिक्षण
बागेश्वरी पोस्ट
बुधबार, चैत ४, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जमा गरियो लागूऔषधविरुद्ध प्रशिक्षण

नेपालगन्ज । नेपालगन्जमा लागूऔषध सम्बन्धि बृहत प्रशिक्षण कार्यक्रम गरिएको छ । समुदाय साझेदारी कार्यक्रम अन्तर्गत बिहीबार समुदायका अगुवाहरुबीच बृहत प्रशिक्षण कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको सहकार्यमा नार्कोनन् नेपालको समन्वयमा प्रशिक्षण कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रमलाई नार्कोननका अध्यक्ष पुजा कुँवर प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रमको समापनमा बोल्दै नेपालगन्जकी उपमहानगरपालिकाकी उपमेयर उमा थापाले लागु औषध पछिल्लो समय बाँकेको ठुलो समस्या भएको बताउनुभयो । उहाँले पश्चिम नेपालको हबका रुपमा रहेको नेपालगन्ज भारतीय सीमासंग जोडिएको हुनले पनि यो यहाँ लागु औषधको जोखिम बढ्दै गएको बताउनुभयो ।‘बढ्दो बिकास क्रमसंगै घरपरिवारका बीचमा समय बिताउने कार्य कम हुँदै गउको छ ।’, उपमेयर थापाले भन्नुभयो, ‘अभिभावकको माया, स्नेहा ममता भन्ने कुरा पाउनेमा कुरामा कमी महसुश भएपछि बालबालिकाहरुमा मानसिक तनाव हुने र साथीभाईको संगतले लागु औषधमा फस्ने सम्भावना उच्च रहन्छ ।’ लागु औषधलाई न्युनिकरण गर्ने हो भने अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु थारु, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक, नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष घनीकुमारी खत्री लगायत बिभिन्न वडाका वडा अध्यक्षहरु, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा लागू औषध निश्तेज महा-अभियानका ८१ वडाका संयोजकहरु, जिल्ला स्थित रहेका सम्पुर्ण पुर्न स्थापना केन्द्रहरु, आमा समुह, युवा क्लव, बाल क्लव, किशोरी संजालका प्रतिनिधिहरुको समेत सहभागितामा रहेको थियो ।


प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २२:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP