नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बनकट्टीका सई रणधीर जैशीले दिए धम्की, तरुण दलले दियो आन्दोलनको चेतावनी
बनकट्टीका सई रणधीर जैशीले दिए धम्की, तरुण दलले दियो आन्दोलनको चेतावनी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ६, २०७७ बागेश्वरी पोस्ट
बनकट्टीका सई रणधीर जैशीले दिए धम्की, तरुण दलले दियो आन्दोलनको चेतावनी

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गत् इलाका प्रहरी कार्यालय बनकट्टीका बिबादास्पद प्रहरी नायब निरीक्षक रणधीर जैशीले धम्की दिएकोप्रति नेपाल तरुण दल नेपालगन्जले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रहरी नायब निरीक्षक जैशीले नेपालगन्ज तरुण दलका नगर सभापति सन्दीपजंग शाहलाई आज फेसबुकको म्यासेज मार्फत् कपोलकल्पित समाचारको विषयलाई लिएर दिएको धम्कीको बिषयमा तरुण दल नेपालगन्जले विज्ञप्ती मार्फत् ध्यानाकर्षण भएको जनाएको छ ।

तरुण दलले प्रहरी नायब निरीक्षक जैशीको यो कार्यप्रति घोर भत्र्सना समेत गरेको छ । नगर सभापति शाहलाई समेत उक्त समाचारको बिषयमा जानकारी नै नभएको अवस्थामा सोही समाचारका बिषयमा जैशीले धम्कीपूर्ण भाषा प्रयोग गरेर मानहानी गरेकाले तरुण दलले घोर आपत्ति प्रकट गरेको नगर सदस्य आयुष शाह र सम्भ्रान्त बिक्रम शाहद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।

तरुण दलले बास्तबिक कुरा नबुझी धम्कीको पारामा आक्षेप लगाएर सामाजिक सन्जालको दुरुपयोग बन्द गर्न नायब निरीक्षक जैशीलाई चेतावनी दिएको छ । यस्ता कार्य बन्द नगरेमा तरुण दलले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नायब निरीक्षक जैशी इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत रहँदा खोलाका ठेकेदार लागायत अन्य यातायात व्यवसायीहरुसंग पैसा लिएको आरोप लागेको थियो । बिबादमा आएका प्रहरी नायब निरीक्षक जैशीलाई जिल्ला प्रहरी बाँके तानिएको थियो।

कोहलपुरबाट आरोप लागेर तानिएका जैशीलाई जिल्ला प्रहरी बाँकेले उल्टै इलाका प्रहरी बनकट्टीको कमान्डर बनाएर पठाएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP