नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • चिउरा उद्योगमा आगलागी, एकको मृत्यु, २४ घाइते !
चिउरा उद्योगमा आगलागी, एकको मृत्यु, २४ घाइते !
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १२, २०७७ बागेश्वरी पोस्ट
चिउरा उद्योगमा आगलागी, एकको मृत्यु, २४ घाइते !

बर्दिया । विहिबार विहान गुलरियाको सुरजपुर एकाएक तनाबग्रस्त बन्यो । वडा नम्बर ८ सुरजपुरस्थित सुरजपुर चिउरा उद्योगमा विहान ९ बजेतिर आगलागी भएपछि भागदौड मच्चियो । उद्योगमा रहेका कर्मचारी, कामदार भागाभाग गर्न थाले । एक्कासी ठूलो आगो दन्किएपछि ज्यान जोगाउन भागदौड चल्यो ।

आगलागीको सनसनीपूण खबर जताततै फैलिएपछि केही समयमा आगो नियन्त्रणमा लिन तीन वटै सुरक्षा निकायका करिब १ सय ५० जना सुरक्षाकर्मी आगलागी स्थल पुगे । जिल्लाभरका ३ वटा दमकल आगो निभाउन परिचालन भए । तर, आगो नियन्त्रणमा आउँदासम्म एक जनाले ज्यान गुमाउनुका साथै २४ जना जलेर घाइते भइसकेका थिए । आगालागीबाट चिउरा उद्योगका सबै यन्त्र जलिसकेका थिए ।

उद्योगसंगै जोडिएका खरले छाएका ४ वटा घर पनि जले । सबै गरेर करिब ९० लाख जतिको सामान जलेर नष्ट भएको अनुमान गरिएको छ । आगलागीको कारण पत्ता नलागेपनि विद्युत लाइन सट हुँदा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

तर, यो वास्तविक घटना नभएर आगलागी हुँदा कसरी नियन्त्रणमा लिने, उद्धार कसरी गर्ने भन्ने विषयमा गरिएको पूर्व अभ्यास थियो । गर्मी बढेसंगै आगलागीका घटना बढ्न सक्ने हुँदा पूर्व अभ्यासका लागि कृत्रिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर ३१ गणका सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP