Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जको जमुनहा नाकामा सुरक्षाकर्मीलाई कटिबद्द भएर लाग्न डिआइजी प्रधानको निर्देशन
नेपालगन्जको जमुनहा नाकामा सुरक्षाकर्मीलाई कटिबद्द भएर लाग्न डिआइजी प्रधानको निर्देशन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २१, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जको जमुनहा नाकामा सुरक्षाकर्मीलाई कटिबद्द भएर लाग्न डिआइजी प्रधानको निर्देशन

नेपालगन्ज । नेपालगन्जको सिमा नाका जमुनहामा स्वास्थ्य सामग्री वितरणका साथै कोरोनाबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको छ। 

नेपालगन्जका मेयर डा. धवल शमशेर राणा, सशस्त्र प्रहरी लुम्बिनी प्रदेशका डिआइजी किशोर प्रधान र नेपाल युनिसेफका प्रमुख लिला खनालको उपस्थितिमा सिमाबाट आउने यात्रु तथा सुरक्षाकर्मीलाई  आज   स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

कार्यक्रममा स्वास्थय सामग्री हस्तान्तरण गर्दै सशस्त्र प्रहरीका  डिआइजी प्रधानले सिमामा कटिबद्ध भएर तस्करी नियन्त्रण एबम कोरोना नियन्त्रणमा सहयोग गर्न सबै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुका साथै जमुनहा हेल्थ डेस्कको समेत निरीक्षण गरेका  थिए। 

सिमा नाकामा गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बाँकेका प्रजिअ शिव राम गेलाल, सशस्त्र प्रहरी नम्बर ३० गणका एसपी अशोक बम, सशस्त्र प्रहरी बक नम्बर ४२ रिजर्भ गणका एसपी प्रकाश सुबेदी, जिल्ला प्रहरी बाँके प्रमुख ओम बहादुर राना, बाँके अनुसन्धान बिभाग प्रमुख नरेन्द्र गिरी लगायत अन्य सरकारी निकायका कर्मचारीसहित सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP