नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा रेम्डिसिभिरको कालोबजारी गर्ने गौतम बुद्ध फार्मेसीलाई २ लाख जरिवाना
बाँकेमा रेम्डिसिभिरको कालोबजारी गर्ने गौतम बुद्ध फार्मेसीलाई २ लाख जरिवाना
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २८, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा रेम्डिसिभिरको कालोबजारी गर्ने गौतम बुद्ध फार्मेसीलाई २ लाख जरिवाना

नेपालगन्ज । कोरोना संक्रमित बिरामीहरुले अति आबश्यक्रहेको  रेम्डिसिभिर औषधीको कालोबजारी गर्ने औषधी पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। कोरोना संक्रमित बिरामी बढीरहेको बेला बजारमा चर्को मूल्यमा  रेम्डिसिभिरको अभाव सृजना गरि चर्को मूल्यमा  बेच्दै गरेको नेपालगन्ज मेडिकल कलेज  भित्रको  गौतम बुद्ध फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले दुई लाख रुपैयाँ जरिवाना गरेको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले उक्त फार्मेसीमा चैत्र र बैशाख महिनामा  ७०७ भाएल रेम्डिसिभिर आएको र त्यसमध्ये ३६६ कोहलपुर डिपोमा पठाइएको, २५८ भाएल बिक्री गरिएको, ५१ भाएल संक्रमित हस्पिटल र फार्मेसी स्टाफहरुलाई दिइएको, ११ भाएल स्टक रहेको देखिएको जनाएको छ।

तर उक्त मेडिकल पसलले २१ भाएल रेम्डिसिभिर बिना बिल बिक्री वितरण गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन अनुसार   दुई लाख जरिवाना गरिएको  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए ।

यस्तै औषधी बिक्री गर्दा बिल अनिवार्य जारी गर्न र बिलमा मिति, खरिद कर्ताको नाम, औषधीको नाम, ब्याच नम्बर  आदि उल्लेख गर्न निर्देशन समेत दिइएको सुचना अधिकारी चौलागाईंले भने ।

कोरोना महामारी बढीरहेको बेलामा यस्ता गलत कार्य गरेको पाइएमा कसैलाई नछाड्ने चौलागाईंले जानकारी दिएका छन् ।

 


प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP