prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कोरोनाको औषधी भन्दै बिक्री गर्दै हिंडेका २ जना नेपालगन्जबाट पक्राउ
कोरोनाको औषधी भन्दै बिक्री गर्दै हिंडेका २ जना नेपालगन्जबाट पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २९, २०७८ बागेश्वरी पोस्ट
कोरोनाको औषधी भन्दै बिक्री गर्दै हिंडेका २ जना नेपालगन्जबाट पक्राउ

नेपालगन्ज ।नेपालगन्जबाट कोरोनाको औषधी भन्दै बिक्री गर्दै गरेका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। 

paribartan 1

नेपालगन्जको वडा नम्बर ११ श्रृष्ट्रीहल नजिकै केही व्यक्तिहरुले कोरोनाको औषधी बिक्री गर्दैछन् भन्ने बिशेष सूचनाका आधारमा वडा प्रहरी नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमान्डको टोलीले दुईजनालाई औषधीसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपालगन्ज   वडा नं ८ वस्ने वर्ष २३ का    मोहम्मद जावेद अन्सारी  र नेपालगन्ज वडा नं.११ वस्ने वर्ष २५ का हारुण अन्सारीलाई रहेको बाँके प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले उनीहरुको साथबाट मेड इन  बङ्गलादेश  लेखेको निनाभिर २  भाईल (प्रति भाईल १०० एमजी) बरामद  गरेको हो।

पक्राउ परेका दुबै जना सँग थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जबाट २२ लाख नगद र १५ ग्राम बढी ब्राउन सुगरसहित एक युवक पक्राउ, थप ४ अनुसन्धानको घेरामा
नेपालगन्जबाट २२ लाख नगद र १५ ग्राम बढी ब्राउन सुगरसहित एक युवक पक्राउ, थप ४ अनुसन्धानको घेरामा
कर्णाली विकास बैंकका संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि थुनामा
कर्णाली विकास बैंकका संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि थुनामा
नेपाल प्रहरीमा अनिवार्य अवकाश जाने भन्दा राजीनामा दिनेको संख्या बढी
नेपाल प्रहरीमा अनिवार्य अवकाश जाने भन्दा राजीनामा दिनेको संख्या बढी
नेपालगञ्ज वडा नम्बर १२ स्थित बेलासपुरमा एक युवतीको बीभत्स हत्या
नेपालगञ्ज वडा नम्बर १२ स्थित बेलासपुरमा एक युवतीको बीभत्स हत्या
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP