नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • राप्तीसोनारीको फत्तेपुर 'ख' प्रहरी चौकी भवनको उद्घाटन
राप्तीसोनारीको फत्तेपुर 'ख' प्रहरी चौकी भवनको उद्घाटन
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३१, २०७८ बागेश्वरी पोस्ट
राप्तीसोनारीको फत्तेपुर 'ख' प्रहरी चौकी भवनको उद्घाटन

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। 

राप्तीसोनारी गाउँपलिकाको आर्थिक सहयोगमा निर्मित प्रहरी चौकी फत्तेपुर 'ख 'को आज गाउँपालिकाका प्रमुख लाहुराम थारु र बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

वडा नम्बर ६ स्थित फत्तेपुर 'ख'प्रहरी चौकी एक दशक  अघि अपराधिक गतिविधि बढेपछि स्थानियहरुको माग अनुसार स्थापना गरिएको थियो।  सानो झुपडीबाट सुरु गरिएको फत्तेपुर 'ख' प्रहरी चौकीले आजदेखि  सुविधा सम्पन्न भौतिक पुर्वाधार पाएको छ । 

राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा  बनेको चौकीमा  ब्यारेक, कार्यालय र थुनुवा कक्ष सहितका कोठाहरु रहेका छन् । प्रहरी चौकी भवन निर्माण कार्यमा  वडा अध्यक्ष जनक बहादुर थारु,  चौकि इन्चार्ज जंग बहादुर एमसी, प्रहरी कर्मचारी लगायत स्थानियहरु अहम भुमिका रहेको छ। 

आज भएको प्रहरी चौकी भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्री, वडा अध्यक्ष जनक बहादुर थारु,ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त गौतम,प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक एमसी लगायत स्थानीयहरु उपस्थिती रहेको थियो। यसअघि अन्य स्थानमा रहेको उक्त प्रहरी चौकी अब भने नेपालगन्जदेखि नरैनापुर जाने सडक अन्तर्गत कुन्दा चोक नजिक रहेको छ।


प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP