नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • म्यानेजरले स्थानीयलाई कुटेपछि पार्वतीपुरमा लफडा
म्यानेजरले स्थानीयलाई कुटेपछि पार्वतीपुरमा लफडा
बागेश्वरी पोस्ट
बिहीबार, पुस २१, २०७९ बागेश्वरी पोस्ट
म्यानेजरले स्थानीयलाई कुटेपछि पार्वतीपुरमा लफडा

कोहलपुर । कोहलपुर नगरपालिका १४ स्थित हुलास  खाद्य प्रालि पार्वतीपुरमा लफडा भएको छ । प्रालिले आज स्थानीयलाई कम्वल वितरणको तयारी गरेको थियो । त्यही अनुसार स्थानीयहरु कम्वल लिन प्रालिमा पुगेका थिए । स्थानीयले विपन्न समुदायका सबैलाई कम्वल दिन भनेका थिए । तर, प्रालिका म्यानेजर चक्रवती बंगालीले आफू अनुकलका व्यक्तिहरुलाई मात्रै कम्वल दिएको भन्दै स्थानीयले बिरोध गरेका थिए । 

त्यसैक्रममा आक्रोशित भएका चक्रवतीले स्थानीय कैलाश हरिजनलाई कुटपिट गरेपछि लफडा भएको हो । प्रालिमाथि स्थानीय खनिएपछि अहिले तनाव भएको छ । प्रालिमा प्रहरी परिचालन गरिएको छ । म्यानेजर बंगालीलाई इप्रका कोहलपुरले नियन्त्रणमा लिएको छ । सहमतिका लागि कोहलपुर इप्रकामा जनप्रतिनिधिको उपस्थितिमा छलफलको तयारी छ । प्रालिले कम्वल वितरण गर्दा स्थानीय जनप्रतिनिधिसँग समेत समन्वय गरेको थिएन् । म्यानेजर बंगालीले यसअघि पनि स्थानीयमाथि हातपात र दुव्र्यवहार गर्ने गरेको स्थानीयहरु बताउँछन् ।


प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जका छाडा पशुलाई कान्जी हाउस पुर्‍याइँदै
नेपालगञ्जका छाडा पशुलाई कान्जी हाउस पुर्‍याइँदै
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP