नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री
जानकीमा जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १४, २०७९ बागेश्वरी पोस्ट
जानकीमा जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ ।

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय र घरपरिवारको आपतकालीन आवश्यकता सम्बोधनका लागि प्रतिकार्य परियोजना अन्तरगत अति विपन्न, सीमान्तकृत र पिछडिएका घर परिवारलाई सो सामग्री वितरण गरिएको हो । 

किडार्क नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले शीतलहरबाट प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको बताए । उनले ५० परिवारलाई १२ हजार रुपैयाँ बराबरको आवश्यक खाद्यान्न र ३० परिवारलाई लत्ताकपडा वितरण गरिएको जानकारी दिए ।

जानकी गाउँपालिका अध्यक्ष छ्ब्बन खाँले पालिकाले विपन्न र पछाडि परेका समुदायको उत्थानका लागि अग्रसर भएर काम गर्दै आएको बताएका छन् । उनले किडार्कलाई शीतलहरबाट प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिदिएकोमा धन्यवाद दिनुका साथै पालिका सदैव समन्वयकारी भूमिका निभाउन तयार रहेको समेत बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले भोलिका दिनमा मदरसा र कुच्छबधिया समुदायका बालबालिकाको शिक्षाको लागि साझेदार संस्थासंग हातेमालो गर्ने बताएका छन् । 


 


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP