नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अवैध इ-रिक्सा 'होल्ड' अभियानः दोस्रो दिन पनि ८२ रिक्सा नियन्त्रणमा
अवैध इ-रिक्सा 'होल्ड' अभियानः दोस्रो दिन पनि ८२ रिक्सा नियन्त्रणमा
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २०, २०८० बागेश्वरी पोस्ट
अवैध इ-रिक्सा 'होल्ड' अभियानः दोस्रो दिन पनि ८२ रिक्सा नियन्त्रणमा

​नेपालगञ्ज । अवैधरुपमा चलेका इ-रिक्सा 'होल्ड' अभियान अन्तर्गत दोस्रो दिन ८२ वटा इ-रिक्सा नियन्त्रणमा लिई होल्डिङ सेन्टरमा राखिएको छ । आज पनि नीति नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ४३ वटा यात्रुबहाक इ-रिक्सा जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सा नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा 'होल्ड' गरेर राखिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । ।

नेपालगञ्ज उपमहानगरपालिकाले गैरकानुनीरुपमा गुडिरहेका इ-रिक्सामाथि कडाई गर्न सुरु गरेको छ । यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटका इ-रिक्सामाथि कडाई गरिएको हो । मंगलबार पनि १३२ इ-रिक्सालाई चल्न नदिएर 'होल्ड' गरिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न नदिइने नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले यातायातमा प्रक्रिया पुर्याएर आएपछि मात्र नेपालगञ्ज उपमहानगरपालिकामा सूचीकृत हुने बताए । 

जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, इ-रिक्सा कम्पनी लगायत सरोकारवाला वीचको 'निरन्तर छलफल र वैठक' पछि इ-रिक्सा 'होल्ड' गर्न सुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले इ-रिक्सा संचालक र चालकलाई सचेत बनाउँदै आएको थियो । पछिल्लोपटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो ।

नेपालगञ्ज सहरमा आवश्यकता भन्दा बढी इ-रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तब्यस्तता बढेको छ । दुर्घटना पनि बढ्दो छ । यो समस्यालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले गैरकानुनीरुपमा चलेका इ-रिक्सामाथि निगरानी बढाएको जनाएको छ । करिब ४ हजार इ-रिक्सा गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा करिव १० हजार इ-रिक्सा गुडेको बताइन्छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालिकामा २८०० इ-रिक्सा मात्र सूचीकृत भएको राजश्व शाखा प्रमुख विरबहादुर थापाले बताए । 


प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
नेपालगञ्जको सडकबाट शुक्रबार पनि २४ छाडा पशु कान्जी हाउस लगियो
नेपालगञ्जको सडकबाट शुक्रबार पनि २४ छाडा पशु कान्जी हाउस लगियो
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नरैनापुरमा आगलागी, १५ घर जले
नरैनापुरमा आगलागी, १५ घर जले
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP