नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा होम आइसोलेसनलाई प्रभावकारी बनाइँदै
नेपालगञ्जमा होम आइसोलेसनलाई प्रभावकारी बनाइँदै
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १८, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जमा होम आइसोलेसनलाई प्रभावकारी बनाइँदै

नेपालगञ्ज । नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आइसोलेसन बस्नेहरुको संख्या बढ्न थालेको छ ।

हाल नेपालगञ्ज उपमहानगरपालिकामा २ हजार ३ सय ६६ जना घरमै आइसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडा मध्ये वडा नम्बर १० मा सबैभन्दा बढी ६ सय ५० जना घरमै आइसोलेसनमा बस्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य लक्षण सहितका विरामीलाई ह्वाइटहाउसस्थित आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालनमा छ । 

घरमै आइसोलेसनमा बसेकाहरुलाई सुरुमा सम्पर्क ब्यक्तिले स्वास्थ्य अवस्थाबारे जानकारी लिने र पछि पनि समय समयमा परामर्शको काम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाबारे समय समयमा जानकारी लिई आवश्यक परामर्शमा निरन्तर खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको बताउनुभयो । 


प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुरमा आगलागी, १५ घर जले
नरैनापुरमा आगलागी, १५ घर जले
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP