prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नागरिकको ज्यान बचाउन दाङका चार सांसदद्वारा राज्यको ध्यानाकर्षण
नागरिकको ज्यान बचाउन दाङका चार सांसदद्वारा राज्यको ध्यानाकर्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २९, २०७८ बागेश्वरी पोस्ट
नागरिकको ज्यान बचाउन दाङका चार सांसदद्वारा राज्यको ध्यानाकर्षण

नेपालगन्ज । दाङबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सांसदहरुले कोरोनाका विरामीको उपचारलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छन् । 

सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरी, प्रदेश मामिला तथा कानुन समिति सभापति दामा शर्मा तथा सांसदद्वय शंकर गिरी र अर्जुन श्रेष्ठले दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसंग भेट गरेर बढ्दो कोरोना संक्रमणका कारण विरामीहरुको संख्या दिन प्रति दिन बढ्दै गएकाले अस्पतालको व्यवस्था गर्न, अक्सिजनको तत्काल जोहो गरी नागरिकको ज्यान जोगाउन, अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पताल, बेड र स्वास्थ्यकर्मीको संख्या बढाएर उपचारलाई प्रभावकारी बनाउनुपर्ने तथा होम आइसोलेसनमा बसेकाहरुलाई स्थानीय स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने चार सांसदले ध्यानाकर्षण गराउनुभएको हो । 

"पहिलो दायित्व अहिले नागरिकको ज्यान बचाउनु हो, कुनै कसर बाँकि नराखेर राज्यले आफ्नो सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा केन्द्रित गर्नुपर्छ, हामीले सिडियो र एसपीलाई भेटेर यही कुरो भनेका छौँ, जनताको ज्यान बचाउन राज्यले अरु क्षेत्रको खर्च कटौति गरेर पनि महामारी नियन्त्रण र रोकथामका लागि खर्च गर्नुपर्छ," सांसद गिरीले भन्नुभयो-"जनताले अक्सिजन र उपचार नपाएर ज्यान गुमाइरहँदा राज्य निरिह र मुकदर्शक बस्न कसरी मिल्छ ?"


प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP