नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको नरैनापुरमा बाघको आक्रमणमा एक जनाको मृत्यु
बाँकेको नरैनापुरमा बाघको आक्रमणमा एक जनाको मृत्यु
पिँठ्युको भाग खाएको अवस्थामा भेटियो शव
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २८, २०७८ बागेश्वरी पोस्ट
बाँकेको नरैनापुरमा बाघको आक्रमणमा एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेको नरैनापुरमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघले गाईलाई पनि आक्रमण गरेको छ । बाघको आक्रमणबाट गाई चराउन जंगल गएका नरैनापुर गाउँपालिका वडा नम्वर ४ पण्डितपुर्वाका लखन गडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ ।

२५ गते गाई चराउन जंगल गएका गडरिया नफर्केपछि स्थानीयले खोजतलास गरेका थिए । तर, उनी कतै नभेटिएपछि आफन्तले हिजो इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा निबेदन दिएका थिए । प्रहरीले खोजी गर्दा गएराती  जंगलमा गडरिया र एउटा गाई मृत भेटिएका थिए । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् । 

नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर पूर्वतिर जंगलमा गडरियाको शव फेला परेको हो । उनको पिँठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको पाइएको प्रहरी निरिक्षक बसन्त गौतमले बताए । बाघले एउटा गाई समेत मारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको गौतमले बताए ।

प्रहरीले गडरियाको शवलाई पोष्टमार्टमका लागि नेपालगञ्ज पठाइसकेको जनाएको छ । बाँकेको राप्तीसोनारीस्थित गाभरमा केही समय अघि मात्रै बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP