नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँके प्रहरीद्वारा भन्सार छलीका अवैध सामाग्री बरामद
बाँके प्रहरीद्वारा भन्सार छलीका अवैध सामाग्री बरामद
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १४, २०७८ बागेश्वरी पोस्ट
बाँके प्रहरीद्वारा भन्सार छलीका अवैध सामाग्री बरामद

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट नेपालगन्ज ल्याँइदै गरिएको ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट भन्सार छली गरेर ल्याइएको १ लाख २४ हजार ५ सय रुपैयाँ बराबरका  लत्ताकपडा, मोजा, कासको थाल, सुपारी लगायतका विभिन्न सामानहरु बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।  

बरामद गरिएका सबै किसिमका अवैध सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी अधिकारीले बताए ।


प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा दुई दिने खोज तथा उद्दार तालिम सम्पन्न
नेपालगन्जमा दुई दिने खोज तथा उद्दार तालिम सम्पन्न
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण
वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन
वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन
आप्रवासी सेवा केन्द्रको अनुगमन
आप्रवासी सेवा केन्द्रको अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP