prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • महामारी रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जमा समिति गठन
महामारी रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जमा समिति गठन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १२, २०७८ बागेश्वरी पोस्ट
महामारी रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जमा समिति गठन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सम्भावित विभिन्न प्रकोप तथा महामारीजन्य रोग रोकथाम र नियन्त्रणका लागि तत्काल परिचालन हुने गरी टिम गठन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको अध्यक्षतामा आज बसेको नगर स्तरीय जनस्वास्थ्य आपतकालीन ब्यवस्थापन समितिको बैठकले सुवेदीको संयोजकत्वमा विभिन्न शाखाका प्रमुख सम्मिलित समिति गठन गरेको हो । बैठकले जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतको संयोजकत्वमा रेपिड रेस्पोन्स टिम समेत गठन गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जनस्वास्थय आपतकलीन ब्यवस्थापन समिति वडास्तरमा रहेका स्वास्थ्य केन्द्रसम्म गठन गरिने बताए । तत्काल कोभिड रोकथाम र नियन्त्रणमा जोड दिइएपनि यसले नियमितरुपमा अन्य समयमा पनि काम गर्ने चन्दको भनाई छ । सम्भाव्य प्रकोप र महामारी रोकथाम र नियन्त्रणका लागि समितिले योजनावद्धरुपमा विभिन्न पूर्व तयारी समेत गर्नेछ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालगञ्ज उपमहानगरपालिका पश्चिम नेपालकै अग्रणी शहर भएका कारण यसले प्रकोप तथा महामारी नियन्त्रणका लागि अन्य स्थानीय तहले अनुशरण गर्ने गरी योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कोभिड संक्रमणपछि घरमै आइसोलेसनमा बसेका ब्यक्तिहरुको स्वास्थ्यबारे दैनिक स्वास्थ्यकर्मीले फोनमार्फत् जानकारी लिनुपर्ने बताउँदै उनले विपदमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैका लागि न्यूनतम सेवा सुविधा उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको बताए ।

नेपालगञ्जमा हाल ३४० जना सक्रिय संक्रमित छन् । ९३ प्रतिशतले कम्तिमा पहिलो खोप लगाएका छन् ।  खोप लगाउने लक्षित जनसंख्या १ लाख १७ हजार ३७७ मध्ये ७५ हजार ३५ जनाले पूर्ण खोप लगाएका छन् । 

 


प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP