नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • उपनिर्वाचन २०७६ः कहाँ कसले बाजी मारे ? (सूचिसहित)
उपनिर्वाचन २०७६ः कहाँ कसले बाजी मारे ? (सूचिसहित)
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १७, २०७६ बागेश्वरी पोस्ट
उपनिर्वाचन २०७६ः कहाँ कसले बाजी मारे ? (सूचिसहित)
निर्वाचन आयोग नेपाल

नेपालगन्ज । मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको पूरा नतिजा सार्वजनिक भएको छ । कूल ५२ पदमा भएको निर्वाचनमा सबैभन्दा ज्यादा पद सत्तारुढ नेकपाले प्राप्त गरेको छ । नेकपाले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र २३ वडाध्यक्षमा जीत हासिल गरेको छ ।

प्रमुख प्रतिपक्षी काँग्रेसले १ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख र १२ वडाध्यक्ष जितेको छ । त्यस्तै नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले १ प्रदेशसभा सदस्य जितेको छ । समाजवादी पार्टीले ४ वडाध्यक्ष र राजपाले ३ वडाध्यक्ष जितेका छन् । त्यस्तै १ स्वतन्त्र उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।

१ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचन भएका विभिन्न पदहरुमा कसले कहाँ जिते ?
प्रतिनिधिसभा सदस्यमा
क्र.सं. क्षेत्र विजयी दल विजयी उम्मेद्वार प्राप्त मत
१ कास्की-२ नेकपा विजयी  विद्या भट्टराई २४३९४
प्रदेशसभा सदस्यमा
२ दाङ ३(२) नेकपा विजयी विमलाकुमारी खत्री २४२८६
३ बाग्लुङ २(२) राष्ट्रिय जनमोर्चा विजयी खिमविक्रम शाही ११२३५
४ भक्तपुर १(१) कांग्रेस विजयी कृष्णलाल भँडेल १३४४९
स्थानीय तहका प्रमुख/अध्यक्षमा
५ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख कांग्रेस विजयी तिलक राई २६,७०९ 
६ पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष नेकपा विजयी वीरबहादुर कुरुम्वाङ ५३६९ 
७ संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष नेकपा विजयी तेजबहादुर पोख्रेल ३०१८ 
८ महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपा विजयी विक्रम चौधरी ३२४९ 
९ हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष नेकपा विजयी रुपा शाही १४५४ 
वडा अध्यक्षमा
१० फिदिम नगरपालिका १, पाँचथर नेकपा विजयी गजाधर भट्टराई १४४६
११ हिलिहाङ गाउँपालिका ७, पाँचथर कांग्रेस विजयी तिलविक्रम इधिङ्गो ८४२
१२ खाँदबारी नगरपालिका ३, संखुवासभा नेकपा विजयी भरतकुमार घिमिरे ७९६
१३ पौवादुङ्मा गाउँपालिका १, भोजपुर नेकपा विजयी जीतेन्द्र राई ६९१
१४ धनपालथान गाउँपालिका २, मोरङ कांग्रेस विजयी नारायणप्रसाद साह १७०१
१५ धरान उपमहानगरपालिका ७, सुनसरी नेकपा विजयी जीवनराज सुवेदी  ६२२
१६ साकेला गाउँपालिका ३, खोटाङ नेकपा विजयी शिवकला राई ३९१
१७ छिन्नमस्ता गाउँपालिका ७, सप्तरी राजपा विजयी प्रमिलादेवी यादव ५४०
१८ कल्याणपुर नगरपालिका १२, सिरहा नेकपा विजयी दिलिपकुमार यादव ८२५
१९ उमाकुण्ड गाउँपालिका ५, रामेछाप नेकपा विजयी कूलबहादुर बस्नेत ७६९
२० बलवा नगरपालिका २, महोत्तरी कांग्रेस विजयी विपिन पजियार सुडी ४६१
२१ बलवा नगरपालिका ८, महोत्तरी, समाजवादी पार्टी विजयी रामबाबु महतो  ६५९
२२ मटिहानी नगरपालिका ६, महोत्तरी राजपा विजयी रामबाबु नायक ३७५
२३ हरिपुर्वा नगरपालिका १, सर्लाही समाजवादी पार्टी विजयी श्यामबाबु राय ३४७
२४ दक्षिणकाली नगरपालिका ३, काठमाडौं नेकपा विजयी शिवभक्ति बलामी ६१८
२५ धुलिखेल नगरपालिका २, काभ्रेपलाञ्चोक नेकपा विजयी देवप्रसाद कोइराला ८६७
२६ इन्द्रावती गाउँपालिका ८, सिन्धुपाल्चोक नेकपा विजयी केदारनाथ आचार्य ७१२
२७ गढिमाई नगरपालिका २, रौतहट कांग्रेस विजयी दीपेन्द्र श्रेष्ठ ७७१
२८ बारागढी गाउँपालिका १, बारा समाजवादी पार्टी विजयी सुरेशप्रसाद चौधरी ७४९
२९ सखुवा प्रसौनी गाउँपालिका ५, पर्सा समाजवादी पार्टी विजयी रुपलालकुमार यादव १०३१
३० खैरहनी नगरपालिका ४, चितवन कांग्रेस विजयी देवबहादुर बस्नेत ११३८
३१ खैरहनी नगरपालिका ५, चितवन कांग्रेस विजयी प्रतिमा कार्की ८४२
३२ भरतपुर महानगरपालिका १६, चितवन कांग्रेस विजयी अमृतराज हमाल ३१८३
३३ सुन्दरबजार नगरपालिका २, लमजुङ नेकपा विजयी नवीनकुमार श्रेष्ठ ९८९
३४ रुरुक्षेत्र गाउँपालिका ६, गुल्मी नेकपा विजयी गिरीप्रसाद सिंजाली ८०२
३५ मालारानी गाउँपालिका ३, अर्घाखाँची कांग्रेस विजयी शोभाखर खनाल ११५९
३६ बौदिकाली गाउँपालिका ५, नवलपरासी पूर्व नेकपा विजयी खिमबहादुर थापा ३६७
३७ शिवराज नगरपालिका १०, कपिलवस्तु राजपा विजयी मञ्जु मिश्र ८६८
३८ बडिगाड गाउँपालिका २, बाग्लुङ नेकपा विजयी ढालप्रसाद शेरचन ७०४
३९ थवाङ गाउँपालिका १, रोल्पा नेकपा विजयी जनकबहादुर बुढामगर १७४
४० ऐरावती गाउँपालिका १, प्यूठान नेकपा विजयी दोर्णप्रसाद पाण्डे ६९६ 
४१ ऐरावती गाउँपालिका २, प्यूठान स्वतन्त्र (नेकपा वागी) भीमेशकुमार घर्ती ८५५ 
४२ प्यूठान नगरपालिका २, प्यूठान नेकपा विजयी मुक्ति पोखरेल ११२७
४३ कुमाख गाउँपालिका ५, सल्यान नेकपा विजयी धर्मे बुढाथोकी ७९२
४४ घोराही उपमहानगरपालिका १६, दाङ कांग्रेस विजयी ताराबहादुर डिसी १२१८
४५ कोहलपुर नगरपालिका ६, बाँके नेकपा विजयी रामशरण थारु ८००
४६ त्रिवेणी नगरपालिका १, बाजुरा नेकपा विजयी मनराजे बुढा ३६७
४७ मेल्लेख गाउँपालिका ५, अछाम नेकपा विजयी रमेशबहादुर खड्का ७७८
४८ आदर्श गाउँपालिका २, डोटी नेकपा विजयी रामबहादुर बोहरा ६६८
४९ दोगडाकेदार गाउँपालिका ४, बैतडी कांग्रेस विजयी सुरेन्द्रप्रसाद भट्ट ५८४
५० पुर्चौडी नगरपालिका ४, बैतडी कांग्रेस विजयी शैलेन्द्र धानुक ६६३
५१ सुर्नया गाउँपालिका १, बैतडी कांग्रेस विजयी गजेन्द्रबहादुर चन्द २१९
५२ पुनर्वास नगरपालिका ३, कञ्चनपुर नेकपा विजयी कृष्णबहादुर तामाङ ५२८


प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ००:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP