नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीमा पदस्थापन भएका शिक्षकहरुको स्वागत
जानकीमा पदस्थापन भएका शिक्षकहरुको स्वागत
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
जानकीमा पदस्थापन भएका शिक्षकहरुको स्वागत

जानकी (बाँके) । जानकी गाउँपालिकामा पदस्थापनका लागि सिफारिस भएर आएका प्राथमिक तहका शिक्षकहरुलाई बधाई तथा स्वागत गरिएको छ । शिक्षकहरुलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिका स्वास्थ्यमा पहिलो हुन सफल भए जस्तै शिक्षामा पनि गाउँपालिकालाई अब्बल बनाउनतर्फ लाग्न शिक्षकहरुलाई आग्रह गरे ।

पदस्थापनका लागि सिफरिस भएर आएका प्राथमिक तहका शिक्षकहरुलाई बधाई तथा स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सामजिक विकास समितिका संयोजक रामआँचल धोवी, गाउँपालिका अध्यक्ष खाँका परामर्शदाता शोहराव दर्जी, शिक्षा शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारी, शिक्षा शाखाका कर्मचारी , शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
सिद्धार्थ विद्या सदनमा १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन
सिद्धार्थ विद्या सदनमा १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन
ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले मनायो अठारौं बार्षिकोत्सब
ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले मनायो अठारौं बार्षिकोत्सब
बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान
बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP