Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राष्ट्रियसभा चुनाव २०७६
  • गृहपृष्ठ
  • राष्ट्रियसभा चुनाव २०७६
  • कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका १६ उम्मेदवार (नामावलीसहित)
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका १६ उम्मेदवार (नामावलीसहित)
बागेश्वरी पोस्ट
शनिबार, पुस १९, २०७६ बागेश्वरी पोस्ट
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका १६ उम्मेदवार (नामावलीसहित)
कांग्रेस मुख्यालय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

Prabhat+2

सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा शनिबार बसेको पदाधिकारी बैठकले सबै प्रदेशका १६ उम्मेदवारको नाम टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

राष्ट्रियसभामा रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ। नेपाली कांग्रेसले प्रदेश २ मा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेकाले १८ मध्ये १६ उम्मेदवार मात्रै तय गर्न लागेको हो।

समाजवादीसँग चुनावी गठबन्धन बारेमा हिजो साँझ यादवसँग सभापति देउवाले सहमति गरिसकेका छन्। सरकारबाट बाहिरिए पछि यादवले कांग्रेससँग चुनावी गठबन्धन गरेका हुन्।

यही माघमा ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भोलि आइतबार मनोनयन दर्ता हुँदैछ।

यी हुन् कांग्रेसका उम्मेदवार

प्रदेश नं. १

१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ३

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५

१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता

कर्णाली प्रदेश

१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला

प्रदेश नं. ७

१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला


प्रकाशित मिति: शनिबार, पुस १९, २०७६, १८:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु हुँदै
राष्ट्रियसभा निर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु हुँदै
राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा मतपत्र पुर्‍याईयो
राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा मतपत्र पुर्‍याईयो
राष्ट्रियसभा निर्वाचनः यसरी हुँदैछ ४५ उम्मेद्वारको प्रतिस्पर्धा
राष्ट्रियसभा निर्वाचनः यसरी हुँदैछ ४५ उम्मेद्वारको प्रतिस्पर्धा
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच तालमेल
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच तालमेल
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP