Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २८, २०८३ बागेश्वरी पोस्ट
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा

नेपालगन्ज । एथर नेपालले नेपालगन्जमा आफ्नो १५औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । बसपार्क रोड, न्युरोड–२ मा स्थापना गरिएको सेन्टरबाट एथरका विद्युतीय स्कुटर, प्रविधि, टेस्ट राइड तथा बिक्रीपछिको सेवाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

नयाँ सेन्टरमा एथर ४५० र एथर रिज्टा मोडल उपलब्ध छन् । ग्राहकले स्कुटरको डिजाइन, प्रदर्शन तथा प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै टेस्ट राइड समेत गर्न सक्नेछन् ।

सेन्टर उद्घाटनको अवसरमा एथर नेपालले विशेष अफर समेत सार्वजनिक गरेको छ । जस अनुसार नगद खरिदमा ८ वर्षको ब्याट्री वारेन्टी, ईएमआई खरिदमा शून्य प्रतिशत ब्याज तथा पुरानो स्कुटर एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्मको मूल्यांकन लाभ उपलब्ध गराइनेछ । उक्त योजना असोज ३, २०८३ सम्म लागू हुने एथर नेपालका मार्केटिङ म्यानेजर सलमान खानले बताए ।

May be an image of speaker and text

सेन्टरको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले रिबन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री खत्रीले जलवायु परिवर्तनको समस्या बढ्दै गइरहेको अवस्थामा वातावरणमैत्री विद्युतीय सवारी साधनले बजारमा थप स्थान पाउने विश्वास व्यक्त गरे ।

May be an image of one or more people, wrist watch, lighting, suit and text

कार्यक्रममा निवर्तमान मन्त्री आदेशकुमार अग्रवाल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सेन्टर सञ्चालक दीपेन्द्र विष्टले ग्राहकको सन्तुष्टि आफूहरूको पहिलो प्राथमिकता रहेको बताए ।

एथर नेपालले देशभर ५० भन्दा बढी फास्ट–चार्जिङ स्थान तथा १० भन्दा बढी अधिकृत सर्भिस सेन्टरमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
 


प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP