नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २६, २०८३ बागेश्वरी पोस्ट
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी

काठमाडौं । दसैंको अवसरमा HONOR स्मार्टफोनको नेपालका लागि आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रालिले देशभरका ५०० प्रमुख रिटेलरसँग दसैंको खुसी साट्दै विशेष उत्सव मनाएको छ ।

कम्पनीले आफ्ना रिटेलर साझेदारसँगको सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले उनीहरूका पसलमै पुगेर केक काट्ने तथा दसैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको हो ।

रिटेलरहरूलाई सरप्राइज दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न स्थानमा रहेका रिटेल पसलमा पुगेको थियो । कम्पनीको टोलीले पसलमै पुगेर केक काट्दै दसैंको शुभकामना दिएपछि रिटेलरहरू उत्साहित भएका थिए । आफ्ना साझेदारबाट व्यक्तिगत रूपमा पाएको यो विशेष सम्मानले उनीहरूलाई थप खुसी बनाएको कम्पनीले जनाएको छ ।

नेपालमा HONOR स्मार्टफोनको बजार विस्तार र लोकप्रियता बढाउन रिटेलरहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । उनीहरूको निरन्तर सहयोग, विश्वास र सहकार्यको सम्मान गर्दै कम्पनीले यो कार्यक्रम आयोजना गरेको हो ।

सेल्ट्रोन नेपालका लागि रिटेलरहरू केवल व्यावसायिक साझेदार मात्र नभई HONOR ब्रान्डको सफलताका महत्वपूर्ण सहयात्री समेत हुन् । रिटेलरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै नेपाली उपभोक्तामाझ HONOR लाई स्थापित र विश्वसनीय ब्रान्डका रूपमा विकास गर्ने प्रतिबद्धता कम्पनीले पुनः व्यक्त गरेको छ ।

यस पहलले कम्पनी र रिटेलरबीचको व्यावसायिक सम्बन्धलाई थप अर्थपूर्ण बनाउनुका साथै चाडपर्वको अवसरमा आपसी सद्भाव र सहकार्यलाई समेत प्रोत्साहन गरेको छ ।

HONOR नेपालका स्मार्टफोन तथा अन्य उत्पादनसम्बन्धी जानकारी कम्पनीको आधिकारिक वेबसाइट https://www.honor.com/np/ तथा सामाजिक सञ्जाल फेसबुक https://www.facebook.com/honornepall र इन्स्टाग्राम https://www.instagram.com/honor_nepal/मार्फत प्राप्त गर्न सकिनेछ ।

थप जानकारीका लागि सेल्ट्रोन नेपाल प्रालिको इमेल [email protected] वा फोन नम्बर +९७७ ९८०११५००३६ मा सम्पर्क गर्न सकिनेछ ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP