Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २५, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न

नेपालगन्ज । उज्वल थापा फाउन्डेसनले ‘आर्थिक पारदर्शिता र जवाफदेहिताका लागि अन्तरपुस्ता नागरिक समाज सहभागिता’ परियोजना अन्तर्गत एक दिने ‘अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ बिहीबार नेपालगञ्जमा सम्पन्न गरेको छ ।

सार्वजनिक वित्तीय पारदर्शिता, जवाफदेहिता, सूचनाको हक, नागरिक निगरानी, सार्वजनिक खरिद, विकास आयोजना व्यवस्थापन तथा समावेशी बजेट प्रक्रिया लगायतका विषयमा गहन छलफल गरी व्यवहारिक सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको परियोजना निर्देशक विवश पौडेलले बताए ।

कार्यशालामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, युवा अभियन्ता, युवा प्रतिनिधि तथा विषयगत विज्ञसहित २० जना सरोकारवालाको सहभागिता रहेको फाउन्डेसनकी साधना राईले जानकारी दिइन् । 

वित्तीय शासनलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन विभिन्न पुस्ताका नागरिक तथा सरोकारवालाबीच संवाद र सहकार्य आवश्यक रहेको भन्दै फाउन्डेसनले कार्यशालामार्फत प्राप्त सुझावलाई व्यवहारिक सुधारका लागि उपयोग गर्ने जनाएको छ ।

कार्यशालामा सार्वजनिक स्रोतको प्रभावकारी उपयोग, बजेट निर्माण तथा कार्यान्वयनमा नागरिक सहभागिता र निगरानी, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता तथा विकास आयोजनाको प्रभावकारी व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो । आशुतोष तिवारी र रक्षा बमले सहजीकरण गरेको कार्यशालामा लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाही लगायत अतिथिको रुपमा सहभागी थिए ।

त्यसक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य एवम् निवर्तमान मन्त्री तिमिल्सिना र कर्णाली प्रदेश सभा सदस्य शाहीले बजेट निर्माण र कार्यान्वयनमा नागरिक सहभागिता, साझेदारी र खबरदारी निरन्तर भइरहनुपर्ने आवश्यकतामा जोड दिए ।  


प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP