Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १७, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सांसद गिरीले दिए बधाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सांसद गिरीले दिए बधाई
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ३, २०७९ बागेश्वरी पोस्ट
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सांसद गिरीले दिए बधाई

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं प्रतिनिधिसभा सदस्य दीपक गिरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

बिहिवार किर्तिपुरमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा  यूएईलाई पराजित गर्दै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएर देशको नामलाई उचाईमा पुर्याउने खेलाडीहरुसहित प्रशिक्षक मोन्टी देशाईलाई बधाई दिएका हुन् ।

प्रतिनिधिसभा सदस्य गिरीले जिम्वावेमा  हुन गइरहेको विश्वकप छनोट खेलमा विजयी भएर भारतमा हुने विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएर नेपालको नाम विश्वभर चिनाउन  नेपाली राष्ट्रिय क्रिकेट टोली र प्रशिक्षक देशाईलाई शुभकामना समेत दिएका छन् ।

 


प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, १६:३४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसीसी प्रिमिएर कपका लागि नेपाली प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमिएर कपका लागि नेपाली प्रारम्भिक टोली घोषणा
युरोकप छनौट: स्क्टल्याण्डसँग स्पेन २-० गोलले पराजित
युरोकप छनौट: स्क्टल्याण्डसँग स्पेन २-० गोलले पराजित
नेपाल प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको फाइनलमा
नेपाल प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको फाइनलमा
युरोकप छनौट: नेदरल्यान्डले खाता खोल्यो, फ्रान्स, स्विडेन,पोल्यान्ड, अस्ट्रिया र हङ्गेरी विजयी
युरोकप छनौट: नेदरल्यान्डले खाता खोल्यो, फ्रान्स, स्विडेन,पोल्यान्ड, अस्ट्रिया र हङ्गेरी विजयी
rapti 1
narainapur 102
rapti-2
निर्वाचन-२०७९
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP