नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषि शर्माको फराकिलो अग्रता
शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषि शर्माको फराकिलो अग्रता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ४, २०७९ बागेश्वरी पोस्ट
शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषि शर्माको फराकिलो अग्रता

नेपालगञ्ज । नेपाल शिक्षक संघ बाँकेको नयाँ कार्यसमिति चयनका लागि आज भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ५०० मत भएको निर्वाचन समिति सदस्य अधिवक्ता चित्रबहादुर शाहीले बताए ।

अध्यक्षमा ऋषिराज शर्माले अग्रता लिइरहेका छन् । शर्माले ३३५ मत ल्याउँदा अर्का उम्मेदवार शेखर रावतले १५३ मत पाएका छन् । यस्तै सचिवमा चन्द्रबहादु एरीले अग्रता लिएका छन् । उनले २६७ मत र अर्का उम्मेदवार हरिप्रसाद अधिकारीले १८५ मत पाएको शाहीले जानकारी दिए । सहसचिवमा रमेशकुमार विसी २१२ मतका साथ अगाडि छन् । यस्तै प्रदिपकुमार खत्रीले १६४ र गोविन्दराज पौडेल १०९ मत पाएका छन् ।

१२५७ मतदाता रहेकोमा ९९० जनाले मतदान गरेको शाहीले जानकारी दिएका छन् । खसेको मत कुल मतको ७८.७५ प्रतिशत हो । सर्वसम्मतका लागि एक सातासम्म प्रयास भएपनि त्यो विफल भएपछि आज तीन वटा पदमा मतदान गराइएको हो । गत शनिवार नै संघको अधिवेशन उद्घाटन गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
सभापतिसहित कांग्रेस पदाधिकारीमा क-कसले दर्ता गराए उम्मेदवारी ? शर्मा र भुषाल निर्विरोध !
सभापतिसहित कांग्रेस पदाधिकारीमा क-कसले दर्ता गराए उम्मेदवारी ? शर्मा र भुषाल निर्विरोध !
गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड
गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP