नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन ११, २०८० बागेश्वरी पोस्ट
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । कोशी सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले आज मुख्यमन्त्री थापाको नियुक्ति बदर गरेपछि उनी पदमुक्त भएका हुन् ।

कोशीका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत असार २१ गते थापाको नियुक्ति प्रक्रिया असंबैधानिक भएको भन्दै दायर गरेको रिटविरुद्ध सर्वोच्चका  न्यायाधीश इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले कोशीका सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

सर्वोच्चले सभामुख गौतमको समर्थन संविधान विपरीत रहेको उल्लेख गरेको छ । त्यस्तै सर्वोच्चले निवर्तमान मुख्यमन्त्री कार्कीको मुख्यमन्त्री नियुक्तिको परमादेश दिन अस्विकार गरेको छ ।

सर्वोच्चले अब कोशी प्रदेशमा सरकार गठन गर्न दुई वा सो भन्दा बढी दलको सरकार बनाउन सात दिनको समय तोकेको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP