Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १७, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जबाट साढे १ लाखका कुखुरा बरामद, एक फरार प्रतिवादी पक्राउ
नेपालगन्जबाट साढे १ लाखका कुखुरा बरामद, एक फरार प्रतिवादी पक्राउ
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ३, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जबाट साढे १ लाखका कुखुरा बरामद, एक फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे १ रुपैयाँ बराबरका कुखुरालाई  नेपालगन्ज १० शितलनगरबाट बरामद गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २१९ पिस कुखुरा बरामद गरिएको हो ।  जिल्ला प्रहरी बाँकेले बिहीवार बरामद गरिएका अवैध कुखुरालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज  पठाईएको जानकारी दिएको छ ।

फरार प्रतिवादी पक्राउ 

त्यस्तै जिल्ला प्रहरी बाँकेले लागूऔषध मुद्दामा दोषी ठहर भएर लामो समयदेखि  फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।  

जिल्ला अदालत बाँकेबाट मिति २०७७ भदौ ९ गतेको फैसलाबाट लागूऔषध मुद्दामा दोषी ठहर भएर हालसम्म फरार रहेका  कोहलपुर-२ का २६ बर्षीय  महादेव घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घिमिरेलाई जिल्ला अदालत बाँकेले १ बर्ष जेल सजायको फैसला सुनाएयता फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।  घिमिरेलाई आबश्यक कारबाहीका लागि आज जिल्ला अदालत बाँके बुझाईएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

फरार रहेका घिमिरेलाई कहाँबाट पक्राउ गरिएको बारे भने जिल्ला प्रहरी कार्यालय खुलाएको छैन ।


प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, १२:३४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष र बिचौलिया घुससहित पक्राउ
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष र बिचौलिया घुससहित पक्राउ
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली युवा बन्धक
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली युवा बन्धक
दाङमा आमा-छोरा मिलेर गरे बाबुको हत्या
दाङमा आमा-छोरा मिलेर गरे बाबुको हत्या
यस्तो छ मिटरब्याज पीडितहरुको समस्या..
यस्तो छ मिटरब्याज पीडितहरुको समस्या..
rapti 1
narainapur 102
rapti-2
निर्वाचन-२०७९
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP