नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, जेठ २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कमिसनको लोभले दाङको बजेट अन्यत्रै सार्दै गरेको बारे सांसद गिरीले गराए ध्यानाकर्षण
कमिसनको लोभले दाङको बजेट अन्यत्रै सार्दै गरेको बारे सांसद गिरीले गराए ध्यानाकर्षण
बागेश्वरी पोस्ट
बिहीबार, असोज १८, २०८० बागेश्वरी पोस्ट
कमिसनको लोभले दाङको बजेट अन्यत्रै सार्दै गरेको बारे सांसद गिरीले गराए ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले केही षड्यन्त्रकारीको कमिसन मोहले एक ठाउँको बजेट अर्कैतर्फ रकमान्तरण गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले दाङस्थित घोराही-रतनपुर-बिजौरी-खाद्रे-रक्षाचौर- बासगजेरी-रक्षाचौर सडकको कालोपत्रे समेतको सडकमा विनियोजन भएको १४ करोड ४० लाख रुपैयाँलाई केही षड्यन्त्रकारीले कमिसनको खेलमा अर्कै सडकमा बजेट रकमान्तरण गर्न लागेको अनैतिक कार्यप्रति आक्रोश पोखेका हुन् ।

शहरी विकास मन्त्रालयबाट आफ्नो अथक प्रयासमा  दङ्गाली जनताको विकासका लागि आर्थिक वर्ष २०८०-८१ को वार्षिक कार्यक्रम अन्तर्गत रातो किताबमै  छुट्याइएको उक्त १४ करोड ४० लाख रुपैयाँ कमिसनको लोभले अर्कै सडकमा रकमान्तरण गर्न लागेको गलत कार्य घोर आपत्ति प्रकट गर्दै सांसद गिरीले सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।

उनले त्यस्ता कमिसन खोर केही षड्यन्त्रकारीले दङ्गाली जनतामाथि गर्न खोजेको सुशासन विरोधी र गैरकानुनी कार्यहरू बन्द गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका छन् ।

साथै सांसद गिरीले नेपाली क्रिकेट खेलाडीहरुले एसियन गेम्सको टी-२० मा देखाएको उत्कृष्ट प्रदर्शनप्रति सबै खेलाडीहरुलाई बधाई दिएका छन् । विश्वकै उत्कृष्ट खेलाडीहरुको टी-२० को  रेकर्ड तोड्दै नेपालका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले नेपालको शीर संसारसामु झनै उचो बनाएकोमा त्यस्ता खेलाडीहारुलाई दिलदेखि नै विशेष आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।

 

 


प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP