नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आफ्नै बाबुले घरमा आगो लगाउदा २ छोराको जलेर मृत्यु,४ बर्षीय अर्का छोरा घाइते
आफ्नै बाबुले घरमा आगो लगाउदा २ छोराको जलेर मृत्यु,४ बर्षीय अर्का छोरा घाइते
बागेश्वरी पोस्ट
बुधबार, पुस २९, २०७७ बागेश्वरी पोस्ट
आफ्नै बाबुले घरमा आगो लगाउदा २ छोराको जलेर मृत्यु,४ बर्षीय अर्का छोरा घाइते
साङकेतिक तस्बिर

नेपालगन्ज । आफ्नै बाबुले घरमा आगो लगाउदा दुई छोराहरुको मृत्यु भएको छ। कालीकोट नरहरिनाथ गाउँपालिका ७ दुदुल्लीमा भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराहरु १२ र ७ वर्षीय छोरा गणेश र मन बहादुरको जलेर गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। आगो लगाईसके पछि मृतक छोराहरुका बाबुले विष सेवन गरेका थिए। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।


प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न
द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न
विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड
विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड
आगलागी हुँदा पाँच घर जलेर ध्वस्त
आगलागी हुँदा पाँच घर जलेर ध्वस्त
इनिशा हत्याकाण्डका दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
इनिशा हत्याकाण्डका दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP