prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • ट्रम्पको हत्या गर्नेलाई ३ मिलियन अमेरिकी डलर पुरस्कार दिने इरानी सांसदको घोषणा
ट्रम्पको हत्या गर्नेलाई ३ मिलियन अमेरिकी डलर पुरस्कार दिने इरानी सांसदको घोषणा
banijya office
एजेन्सी
मंगलबार, माघ ७, २०७६ एजेन्सी
ट्रम्पको हत्या गर्नेलाई ३ मिलियन अमेरिकी डलर पुरस्कार दिने इरानी सांसदको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

एजेन्सी । एकजना इरानी सांसदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ३ मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् ।

nepalgunj 081-082

इरानको अर्धसरकारी समाचार संस्था आईएसएनएले सांसद अहमद हमजेले ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ३ मिलियन अमेरिकी डलर (३४ करोड नेपाली रुपैया) दिने घोषणा गरेको जनाएको छ ।

‘ट्रम्पको हत्या गर्ने जो कोहीलाई पनि केर्मान प्रान्तका जनताको तर्फबाट हामीले ३ मिलियन अमेरिकी डलर प्रदान गर्ने छौं’, हमजेलाई उदृत गर्दै समाचारमा लेखिएको छ । अन्य सांसदसमक्ष बोल्ने क्रममा उनले यस्तो घोषणा गरेका थिए ।

ट्रम्पलाई धम्की दिने उद्देश्यले इरानी धार्मिक सत्ताको निर्णय अनुसार उनले उक्त घोषणा गरे वा नगरेको भनेर केही खुलाइएको छैन । ‍

केर्मान अमेरिकी ड्रोन हमलामा मारिएका वरिष्ठ जनरल कासिम सुलेमानीको गृह नगर हो । सुलेमानीको हत्यापछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।

केही समयअघि इरानको एक संस्थाले समेत ट्रम्पको टाउकोको मूल्य तोकेको थियो । सुलेमानीको अन्तेष्टि कार्यक्रमको एक आयोजकले ट्रम्पको टाउकाको मूल्य ८० मिलियन अमेरिकी डलर (९ अर्ब नेपाली रुपैयाँ) तोकेको हो ।


प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १७:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP