नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज २२, २०८३ बागेश्वरी पोस्ट
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन

नेपालगन्ज । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो ।

निवासमै हृदयाघात भएपछि पाटेकरलाई बचाउने प्रयासस्वरूप करिब ४५ मिनेटसम्म मुटुको पुनर्जीवन प्रक्रिया (सीपीआर) दिइएको थियो । यद्यपि, चिकित्सकीय प्रयास सफल हुन सकेन ।

पाटेकर भारतीय चलचित्र क्षेत्रमा अभिनयका लागि विशेष पहिचान बनाएका कलाकार थिए । उनले तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । सन् १९८९ मा प्रदर्शनमा आएको ‘परिन्दा’ मा ‘अन्ना’को भूमिकाबाट उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार पाएका उनले सन् १९९४ मा ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेता तथा सन् १९९६ मा ‘अग्निसाक्षी’का लागि पुनः उत्कृष्ट सहायक अभिनेताको पुरस्कार जितेका थिए ।

हिन्दी र मराठी दुवै चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका पाटेकरलाई भारत सरकारले सन् २०१३ मा देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ प्रदान गरेको थियो ।

उमेर ढल्किँदै गए पनि उनी पछिल्लो समयसम्म अभिनयमा सक्रिय थिए । उनी अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख अभिनीत ‘हाउसफुल ५’मा देखिएका थिए । त्यस्तै, विशाल भारद्वाजको निर्देशनमा बनेको ‘ओ’रोमियो’मा शाहिद कपुर र तृप्ति डिमरीसँगै प्रहरी अधिकारीको भूमिकामा अभिनय गरेका थिए । अनिल कपुर र राधिका मदान अभिनीत ‘सुबेदार’ मा पनि उनको विशेष उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP