prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ट्याक्टरको ठक्करले मोटरसाइकल सवार एक प्रहरीको मृत्यु, अर्का जवानको अवस्था गम्भीर
ट्याक्टरको ठक्करले मोटरसाइकल सवार एक प्रहरीको मृत्यु, अर्का जवानको अवस्था गम्भीर
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १५, २०८० बागेश्वरी पोस्ट
ट्याक्टरको ठक्करले मोटरसाइकल सवार एक प्रहरीको मृत्यु, अर्का जवानको अवस्था गम्भीर

धनगढी । मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा कैलालीमा एक जना प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

सुदूरपश्चिम् ट्राफिक प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत गोदावरी-३ को चौकीडाँडामा ट्याक्टरले मोटरसाइकललाई  ठक्कर दिँदा प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो । 

आइतबार साँझ प्रहरी जवान कठायत सवार सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गएराती माया अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै ठक्करबाट मोटरसाइकलको पछाडि बसेका अर्का प्रहरी जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको  ट्राफिक प्रहरीले जनाएको छ । गम्भीर घाइते हेमराजको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

मृतक प्रहरी कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत र हेमराज प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् । 

ठक्कर दिने ट्याक्टर र चालकला नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएरहेको कैलाली प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जना पक्राउ
बाँकेमा स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जना पक्राउ
बाँके जिल्लाभर 'निषेधित क्षेत्र' घोषणा, आज राती १० बजेदेखि लागू हुने
बाँके जिल्लाभर 'निषेधित क्षेत्र' घोषणा, आज राती १० बजेदेखि लागू हुने
नेपालगन्ज कारागारमा कैदीहरुद्वारा आगजनी
नेपालगन्ज कारागारमा कैदीहरुद्वारा आगजनी
बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु
बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP