prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • शम्शेरगन्ज बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न मुख्यमन्त्री चौधरी पुगे कोहलपुर
शम्शेरगन्ज बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न मुख्यमन्त्री चौधरी पुगे कोहलपुर
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २४, २०८० बागेश्वरी पोस्ट
शम्शेरगन्ज बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न मुख्यमन्त्री चौधरी पुगे कोहलपुर

कोहलपुर ( बाँके )। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी बाँकेको राप्तीसोनारीस्थित शम्शेरगन्ज बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न नेपालगन्ज मेडिकल कलेज कोहलपुर आएका छन् ।

शुक्रबार  राति दाङको भ्रमण सकेर बर्दिया जाँदै गरेको बस राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगन्जमा रोकिराखेको ट्रकमा ठक्कर खाएर भएको दुर्घटनामा ठाकुरबाबा नगरपालिकाका ७ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। 

मुख्यमन्त्री चौधरी आज आफै कोहलपुर गएर घाइतेहरुको स्वास्थ्य अवस्था बुझेर घाइतेहरुको उपचारमा कुनै कमि नराख्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका थिए। घाइतेहरुलाई मुख्यमन्त्री चौधरीले शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

मुख्यमन्त्री चौधरीले बस दुर्घटनामा मृतकका परिवार र घाइतेहरुलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने बताएका छन् । मुख्यमन्त्री चौधरीलाई अस्पताल प्रशासनले घाइतेहरुको उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी दिएको छ।

त्यस्तै अत्यन्त गम्भीर घाइतेहरुलाई मध्ये त्यहाँ उपचार सम्भव नभएकालाई बाहिर रिफर गरिएको र अन्य घाइतेहरुको कोहलपुरमै  उपचार भइरहेको अस्पतालले मुख्यमन्त्री चौधरीलाई जानकारी गराएको थियो।

बर्दिया ठाकुरबाबा नगरपालिका-९ बेतहनीबाट सामुदायिक वन समुहको टोली दाङ भ्रमणबाट बर्दिया  फर्किदै गर्दा ४१ जना यात्रु सवार ना ७ ख २३२१  बस र शम्शेरगन्जमा रोकिराखेको  ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँएर दुर्घटना भएको हो। 

 

 

 


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP