नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव सेवा आश्रम नेपालगञ्ज शाखाको प्रगति प्रतिवेदन सार्वजनिक
मानव सेवा आश्रम नेपालगञ्ज शाखाको प्रगति प्रतिवेदन सार्वजनिक
बागेश्वरी पोस्ट
आइतबार, चैत ११, २०८० बागेश्वरी पोस्ट

नेपालगञ्ज । मानव सेवा आश्रम शाखा कार्यालय नेपालगञ्जले आर्थिक बर्ष २०७९/८० को वार्षिक आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक (सामाजिक परीक्षण) गरेको छ । मानव सेवा आश्रम वि.सं. २०६९ सालदेखि नै सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि समर्पित संस्था हो । नेपालगञ्ज-१० मा २०७९ असार २५ गतेदेखि सञ्चालनमा रहेको आश्रममा हाल ५२ जना आश्रित छन् ।

नगरका विशिष्ट व्यक्तित्व उपस्थित आजको वैठकमा आश्रमको समग्र व्यवस्थापकीय पक्ष तथा संचालित कार्यक्रम, बजेट एवं प्राप्त स्रोत साधन तथा गतिविधिबारे जानकारी दिइएको थियो ।  मानव सेवा आश्रम जिल्ला शाखा संयोजक उर्वीन सापकोटाले आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरका हुन् । प्रस्तुत प्रतिवेदन अनुसार हाल सम्म १ सय १७ जनाको उद्धार, ३३ जनाको पारिवारिक पुनर्मिलन, २९ जनाले स्वेच्छाले आश्रम छाडेका छन् ।

विभिन्न दाताको सहयोगबाट सञ्चालित आश्रम अहिले पनि वार्षिक ५ देखि ६ लाखको घाटामा रहेको देखाइएको छ । आश्रमको भवन निर्माणका लागि जग्गा दान गरेका जग्गादाता जइकेश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विकासका लागि नागरिक समितिका संयोजक एवं उद्योगी/व्यवसायी अगुवा कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट लगायतले आश्रम सञ्चालन, व्यवस्थापन लगायतका विषयमा आवश्यक सुझाव दिएका थिए ।


प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
नेपालगञ्जमा यात्रु तानातान गर्ने १८ जना पक्राउ
नेपालगञ्जमा यात्रु तानातान गर्ने १८ जना पक्राउ
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP