नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खड्कालाई नेटवा समुदायको सम्मान 
खड्कालाई नेटवा समुदायको सम्मान 
बागेश्वरी पोस्ट
आइतबार, चैत १८, २०८० बागेश्वरी पोस्ट
खड्कालाई नेटवा समुदायको सम्मान 

नेपालगञ्ज । राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खडकालाई नेटुवा समुदायले सम्मान गरेको छ । लोपोन्मुख नेटवा जातिको पक्षमा निरन्तर वकालत गरेकी अध्यता एवं लेखिका खड्कालाई शनिबार लुम्विनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरियामा सम्मान गरिएको हो । खड्का एक दशक अघिदेखि नेटवा समुदायको उत्थान र अधिकारका लागि संघर्षरत थिइन् । खड्काकै अग्रसरतामा नेपाल सरकारले नेटवा समुदायलाई लोपोन्मुख जातिको सूचीमा समावेश गरेपछि समुदायका तर्फबाट सम्मान गरिएको हो । नेटवा समुदायको पक्षमा निरन्तर लडेकी खड्कालाई भव्य समारोहबीच नेटवा जाति उत्थान संघले सम्मान पत्रसहित सम्मान गरेको हो ।  

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले सरकार स्वयंले गर्नुपर्ने काम र दायित्व खड्काले गरिदिएको भन्दै धन्यवादसहित उच्च सम्मान प्रकट गरे । खड्काको लडाइँले आफूहरुलाई पनि घच्घच्याएको भन्दै नेटवा समुदायको बसोबासलाई व्यवस्थित गर्दै जिविकोपार्जनको भरपर्दो माध्यम खोज्ने विश्वास व्यक्त गरे । सम्मानित खड्काले नेटवा समुदायको सम्मानले आफूलाई लोपोन्मुख समुदायका पक्षमा लाग्न थप प्रेरित गरेको उल्लेख गरे । नेटवा जाति उत्थान संघका अध्यक्ष अनिल नेटवाको अध्यक्षतामा भएको कार्यक्रममा नेटवा जाति उत्थान लुम्विनी सांस्कृतिक नगरपालिकाका अध्यक्ष रामलखन नेटवा लगायतले बोलेका थिए । मगन्ता जातिका रुपमा समेत परिचित नेटवा विबाह, पार्टी लगायतमा ब्याण्ड बजाउने लगायतका काम गर्ने गर्दछन् । लोपोन्मुख नेटवा रुपन्देही, कपिलवस्तुमा गरी १४ सय जति रहेका छन् ।


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा आर्थिक गणनाका लागि ८६ गणक र ११ सुपरीवेक्षक खटिँदै
बाँकेमा आर्थिक गणनाका लागि ८६ गणक र ११ सुपरीवेक्षक खटिँदै
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार बिदा
सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार बिदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP