नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • १२ को परीक्षा दिएर फर्किंदै गरेकी एक युवतीमाथि गोली प्रहार
१२ को परीक्षा दिएर फर्किंदै गरेकी एक युवतीमाथि गोली प्रहार
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २१, २०८१ बागेश्वरी पोस्ट
१२ को परीक्षा दिएर फर्किंदै गरेकी एक युवतीमाथि गोली प्रहार

झापा । कक्षा १२ को परीक्षा दिएर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । झापाको दमक नगरपालिकामा अवस्थित हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा  परीक्षार्थी छात्रामाथि गोली प्रहार भएको झापा प्रहरीले जानकारी दिएको छ ।

कक्षा १२ को बोर्ड परीक्षा दिएर फर्कंदै गरेकी एरिका अधिकारीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्ने अधिकारीलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

हाल घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । गोली हान्नुपर्ने कारण अहिलेसम्म खुलेको छैन । 

शुक्रबार बिहान करिब ११ः३० बजेको समयमा गोली प्रहार भएको हो । परीक्षा दिएर आफ्नो कोठातर्फ फर्कंदै गरेकी अधिकारीमाथि दमक ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । 

उनको पेटमा एक राउन्ड गोली लागेको इलाका प्रहरी कार्यालय दमकले  जनाएको छ । हाल चिकित्सकले उनको पेटबाट एउटा गोली निकालिसकेको र  उनको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

यता गोली चलेको विषयमा बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । ‘अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरीले घटना बुझ्दैछ’, एसपी केसीले भने ।  


प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज बसपार्कमा बसभित्रै पसेर लुटपाट गर्ने चार जना हतियारधारी लुटेरा पक्राउ
नेपालगञ्ज बसपार्कमा बसभित्रै पसेर लुटपाट गर्ने चार जना हतियारधारी लुटेरा पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुरबाट ४ जना पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुरबाट ४ जना पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP