prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • भारतीय लोकसभा निर्वाचनमा कुन दलले कति सिट ल्याए ?
भारतीय लोकसभा निर्वाचनमा कुन दलले कति सिट ल्याए ?
banijya office
बागेश्वरी पोस्ट
बुधबार, जेठ २३, २०८१ बागेश्वरी पोस्ट
भारतीय लोकसभा निर्वाचनमा कुन दलले कति सिट ल्याए ?

नेपालगन्ज  । भारतको सन् २०२४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले २४० सिट जितेको छ । कुल ५४३ सिटका लागि भएको चुनावमा भाजपाले २४० सिट जित्दा भारतीय राष्ट्रिय कांग्रेस पार्टीले ९९ सिट जितेको छ । यसअघि सन् २०१९ को चुनावमा कांग्रेसले ५२ सिट मात्रै जितेको थियो ।

nepalgunj 081-082

कुल ५४३ मा भाजपाले २४० सिट जिते पनि एकल बहुमत ल्याउन भने सकेन । तर, भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो भने कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले २३१ सिट जित्न पुगेको छ ।

यसअघिको चुनावमा भाजपाले एक्लै ३०३ सिट जित्दा यसपटकको चुनावमा भाजपाले पहिलाको तुलनामा ६३ सिट गुमाएको छ ।

त्यसैगरी समाजवादी पार्टीले ३७ र टीएमसीले २९ सिट जितेका छन् । द्रविड मुन्नेत्र कजगमले २२ र तेलुगु देसामले १६ तथा जनता दलले १२ सिट जिते । चुनावको परिणाम अनुसार लोकसभामा भाजपा सबैभन्दा ठूलो दल बनेकाले भाजपाकै नेता नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्ने देखिएको छ । तर, टीडीपीको १६, जदयुसँग १२ सिट जोड्दा २८ छ । यो दुई पार्टी सरकार बनाउन निर्णायक देखिएको छ । उनीहरुले भाजपालाई समर्थन नगरेमा भाजपाले सरकार बनाउने सम्भावना न्यून देखिएको छ ।

टीडीपीका अध्यक्ष चन्द्र बाबू नायडु र जयदु पार्टीका अध्यक्ष एवं बिहारका मुख्यमन्त्री नीतिश कुमारको समर्थन बिना भाजपाले सरकार बनाउन नसक्ने भएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:०९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP