नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जमा कार्तिक २९ गतेदेखि महोत्सव हुँदै
नेपालगन्जमा कार्तिक २९ गतेदेखि महोत्सव हुँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ४, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा कार्तिक २९ गतेदेखि महोत्सव हुँदै

नेपालगन्ज । नेपालगन्जमा कृषि-पर्यटन प्रवर्द्धन महोत्सव हुने भएको छ । 

रैथाने कृषि उपजहरुको बजारीकरणसंगै कला, संस्कृति र पर्यटकीय स्थलहरुको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले यही कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म 'प्रथम कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव एक्स्पो २०८१' संचालन हुनेछ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद बाँकेको आयोजनामा हुने महोत्सवमा २५० स्टल राखिनेछ । 

आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाती महासंघ बाँकेका अध्यक्ष डम्मर बहादुर थापाले कृषि-पर्यटन हस्तकलाका स्टलहरु समेत रहने जानकारी दिए । महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्टल प्रदर्शनी, जातीय खाना प्रदर्शनी, जातीय भेषभुषा प्रदर्शनी हुने जनाइएको छ । 

महोत्सवमा मेला अवधिभर ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष थापाका अनुसार ५ करोड बराबरको कारोबार भई संस्थाका लागि भवन निर्माणमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । कारकाँदो वाटरपार्क क्षेत्रमा महोत्सव आयोजना हुनेछ । पत्रकार सम्मेलनको सहजीकरण आदिवासी जनजाती महासंघ बाँकेका सचिव राजन राना मगर र पत्रकार समिरमान श्रेष्ठले गरेका थिए । 


प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP