Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बिरामी लिएर जाँदै गरेको जीप दुर्घटनामा तीन जनाको मृत्यु
बिरामी लिएर जाँदै गरेको जीप दुर्घटनामा तीन जनाको मृत्यु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १७, २०८१ बागेश्वरी पोस्ट
बिरामी लिएर जाँदै गरेको जीप दुर्घटनामा तीन जनाको मृत्यु

नेपालगन्ज  । बिरामी बोकेको जीप दुर्घटना हुँदा ओखलढुंगामा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-७ मा ना१ज ६४२१ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खोटाङ  सदरमुकाम दिक्तेलबाट बिरामी लिएर काठमाडौं जाँदै  गरेको जीप ओखलढुंगामा दुर्घटना हुँदा खोटाङको कोपिलासगढी गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो ।

प्रहरीले उक्त जीप गए राति नै दुर्घटना भएको हुन सक्ने बताएको छ । आज बिहान स्थानीयहरुले जीप दुर्घटना भएको खबर गरे लगत्तै पुगेको प्रहरीले सडकदेखि १ सय मिटर तल खसेको अवस्थामा दुर्घटनाग्रस्त जीपमा तीन जना मृत अवस्थामा फेला पारेको थियो ।


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी विनाशकारी बाढी अपडेट- १ हजार ३७२ शव फेला: प्रहरी
भोटेकोशी विनाशकारी बाढी अपडेट- १ हजार ३७२ शव फेला: प्रहरी
स्व. विष्णादेवी जैसीको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने
स्व. विष्णादेवी जैसीको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने
भोटेकोशी बाढी अपडेट- हालसम्म १३ सय ५१ शव फेला, ३९ सय बढी बेपत्ता: नेपाल प्रहरी
भोटेकोशी बाढी अपडेट- हालसम्म १३ सय ५१ शव फेला, ३९ सय बढी बेपत्ता: नेपाल प्रहरी
आज राष्ट्रिय शोक
आज राष्ट्रिय शोक
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP