नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बालिका शिक्षा कार्यक्रमले जीवन बदलेको छ–अलुम्नाई
बालिका शिक्षा कार्यक्रमले जीवन बदलेको छ–अलुम्नाई
बागेश्वरी पोस्ट
शनिबार, फागुन ३, २०८१ बागेश्वरी पोस्ट
बालिका शिक्षा कार्यक्रमले जीवन बदलेको छ–अलुम्नाई

नेपालगञ्ज । बर्दियाको गुलरियामा आयोजित एक कार्यक्रमका सहभागी अलुम्नाईहरुले बालिका शिक्षा कार्यक्रमले जीवनमा आशा दिएको बताएका छन् । बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) हरुको सहभागितामा सम्पन्न अलुम्नाई मिटअप कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । 

अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदानप्रदान गर्ने र अलुम्नाईसँगको सम्बन्धलाई बढावा दिने उद्देश्यले उक्त मिटअप गरिएको थियो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजित कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै अलुम्नाईहरुले बालिका शिक्षा कार्यक्रममार्फत लिएको जीवन उपयोगी सिपले जीवनको लक्ष्य निर्धारण, आत्मविश्वास र आत्मसुरक्षा कसरी गर्ने भन्ने बारेमा उपयोगी भएको बताएका थिए । 

कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय महासचिब खुमेश सुबेदीले जीवन उपयोगी सिप कक्षाबाट सिकेको कुरालाई ब्यवहारमा लागू गर्न सबैलाई अनुरोध गरे । यसैगरी बासका केन्द्रीय सचिब दिला शाहले अलुम्नाई मिटअपमा सुनाएको अनुभवले उत्साहित भएको बताईन् । बास नेपालका सिनियर सामाजिक परिचालक सुस्मिता लामाले सहजीकरण गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले  प्रकाश पारेका थिए भने कार्यक्रममा रुम टु रिडले तयार पारेको भिडियो र जीवन उपयोगी सिपका बिषयमा परियोजना संयोजक हेमराज भट्टले जानकारी गराएका थिए । 

कार्यक्रममा जोसिना थारु, संगिता चौधरी र लक्ष्मी चौधरीले अनुभव आदानप्रदान गरेका थिए भने सहभागी अलुम्नाई अस्मा चौधरी, अनुसा थारु, आसारानी थारु लगायतले आफ्नो अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा अल्मुनाइको सफलताको कथा, अनुभव आदानप्रदानसँगै उनीहरुको क्षमता उजागर गर्न ट्यालेन्ट शो समेत गरिएको थियो । कार्यक्रममा बास नेपालका केन्द्रीय महासचिब सुबेदी, सचिब शाह, लुम्बिनी प्रदेश संयोजक खेम बिष्ट, कार्यकारी निर्देशक शाह, परियोजना संयोजक हेमराज भट्ट, पूर्व केन्द्रीय सचिब मन्जु बोहरा, प्रशासन तथा लेखा अधिकृत हंश शाही, सिनियर सामाजिक परिचालक सुस्मिता लामा र रचना चौधरीको उपस्थिति रहेको थियो । 
 


प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP