prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
banijya office
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३, २०८२ बागेश्वरी पोस्ट
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने

काठमाडौं । वि.सं. २००८ सालदेखि अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार २०८२ का लागि ब्यक्ति छनौटसंगै संघका केन्द्रीय विभागहरू गठन गरेको छ । 

nepalgunj 081-082

संघका केन्द्रीय अध्यक्ष वियोगी वुढाथोकीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले राष्ट्रिय लेखक पुरस्कार २०८२ आगामी बैशाख १६ गते आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने निर्णय गरेको छ । एक लाख राशी रहेको सो पुरस्कार हरेक दुई वर्षमा प्रतिष्ठित साहित्यकारलाई नेपाली लेखक संघले प्रदान गर्दै आएको छ ।

त्यसैगरी सो बैठकले संघको हालै लुम्बिनीमा सम्पन्न आठौँ  राष्ट्रिय अधिवेशन पश्चात् नौ वटा केन्द्रीय विभाग गठन गरेको  छ । जस अनुसार कानुनी परामर्श विभाग संयोजकमा दामु मर्सिफुल, परराष्ट्र विभाग संयोजकमा युवराज डिसी, अर्थ विभाग संयोजक विसु कुमार केसी, प्रकाशन विभाग संयोजक डा. विष्णु केसी, नीति, अनुसन्धान तथा प्रतिष्ठान विभाग संयोजकमा मनोज न्यौपाने, सम्पर्क तथा समन्वय विभाग संयोजक डा. शशी थापा पण्डित, युवा प्रतिभा विभागमा संयोजक डा. ईश्वरमणि अधिकारी, संचार विभाग संयोजकमा विमला तुम्खेवा र संगठन विभाग संयोजकमा भरत भण्डारी (सोझो गाउँले) छन् । 

जननायक विश्वेवर प्रसाद कोइराला, महाकवि डा. लक्ष्मी प्रसाद देवकोटा, ऋद्धि बहादुर मल्ल, गोविन्द मल्ल 'गोठाले', बालकृष्ण सम लगायतको सक्रियतामा वि.सं. २००८ सालमा स्थापना गरिएको नेपाली लेखक संघले अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको छ । जसलाई प्रा. डा. तुलसी भट्टराई, प्रा. डा.  विष्णुविभू घिमिरे, प्रा. डा. कुल प्रसाद कोइराला, प्रा. डा. गोविन्द भट्टराई, कृष्ण धरावासी लगायतले पुनर्जिवित बनाएका थिए । 


प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १४:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP