नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • कोरोना भाइरसः न्यु योर्क र लस एन्जेलेस ठप्प, जि-७ का नेताले भिडियो कन्फेरेन्स गर्दै
कोरोना भाइरसः न्यु योर्क र लस एन्जेलेस ठप्प, जि-७ का नेताले भिडियो कन्फेरेन्स गर्दै
RSG-2
एजेन्सी
सोमबार, चैत ३, २०७६ एजेन्सी
कोरोना भाइरसः न्यु योर्क र लस एन्जेलेस ठप्प, जि-७ का नेताले भिडियो कन्फेरेन्स गर्दै

एजेन्सी । विश्वव्यापी महामारीको रुप लिँदै गएको कोरोना भाइरसबाट अमेरिकी सहर न्यु योर्क र लस एन्जेलेसको जनजीवन प्रभावित बनेको छ ।

न्यु योर्क र लस एन्जेलेसका बार, रेष्टुरेन्ट र सिनेमा हल बन्द भएका छन् । अधिकारीहरूको निर्देशनपछि बार तथा सिनेमा हल बन्द गरिएको रोइटर्स समाचार माध्यमले जनाएको छ । योसँगै दुबै सहर ठप्प भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण ६८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या २७१७ पुगेको छ ।

भाइरसले डरलाग्दो रुप लिँदै गएपछि अमेरिकामा आपतकाल घोषणा गरिएको छ । अर्थतन्त्रमाथिको प्रभाव न्यूनीकरण गर्न भन्दै फेडेरल रिजर्भसहित अन्य बैंकले ब्याज दरमा कटौती गरेका छन् । तर सोमबार पनि शेयर बजार र अमेरिकी डलरमा गिरावट आएको छ ।

यता दक्षिण तथा मध्य अमेरिकी मुलुकले भाइरसलाई फैलिन नदिन भन्दै सीमा नाका बन्द गरेका छन् ।

यसै क्रममा विश्वका प्रमुख औद्योगिक राष्ट्र जि-७ का नेताहरूले सोमबार भिडियो कन्फेरेन्स गर्दैछन् । उक्त भिडियो कन्फेरेन्समा कोरोनाको प्रकोपविरुद्ध संयुक्त कदम चाल्नेबारे छलफल हुने समाचारमा बताएको छ ।


प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP