Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीद्वारा गत आर्थिक बर्षमा बाँकेमा १० करोड बढीको अवैध सामग्री बरामद
सशस्त्र प्रहरीद्वारा गत आर्थिक बर्षमा बाँकेमा १० करोड बढीको अवैध सामग्री बरामद
RSG-2
गौरब गिरी
सोमबार, साउन ५, २०८२ गौरब गिरी
सशस्त्र प्रहरीद्वारा गत आर्थिक बर्षमा बाँकेमा १० करोड बढीको अवैध सामग्री बरामद

नेपालगञ्ज । सशस्त्र प्रहरीले बाँकेबाट आर्थिक वर्ष २०८१/०८२ मा १० करोड बढीको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका अनुसार गत साउनदेखि असार मसान्तसम्ममा गण र मातहतका सशस्त्र प्रहरी कार्यालयले १० करोड १६ लाख ४५ हजार ४६८ रुपैयाँको अवैध भन्सार छलीका सामग्री बरामद गर्दै नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

उक्त अवधिमा सशस्त्र प्रहरीले ६ लाख ८८ हजार ७३० रुपैयाँ बराबरको अवैध काठ बरामद गरेर डिभिजन वन कार्यालय नेपालगञ्जमा बुझाएको छ भने आर्थिक बर्ष २०८१/०८२ को अन्तिमसम्ममा ५८ लख १० हजार २६९ रुपैयाँ बराबरको बोइलर कुखुरा, माछा, दुध, अण्डा, चल्ला बरामद गरी पशु क्वारेन्टाइन कार्यालयमा बुझाएर नष्ट गरिएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद १० लाख १२ हजार ९२५ रुपैयाँ बरामद गरी भन्सार कार्यालय बुझाएको जनाएको छ । यसै दौरानमा सशस्त्र प्रहरीले ४४ जनालाई नियन्त्रण लिएको जनाएको छ । सशस्त्र प्रहरी नम्बर ३० गण बाँकेका अनुसार त्यस अवधिमा खजुरा गाउँपालिका १ बहादुरपुरबाट एक थान भरुवा बन्दुक बरामद गर्दा अवैध ओसारपसारमा प्रयोग भएका ३ वटा गाडी, ३८ थान मोटरसाइकल र ५ वटा अटोरिक्सा बरामद गरिएको थियो ।

यस्तै सशस्त्र प्रहरीले बाँकेभर ११० पटक जनचेतनामूलक कार्यक्रम गर्दै ४८ पटक जिल्लाको विपद् घटनाको उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP