नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने
बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन १८, २०८२ बागेश्वरी पोस्ट
बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने

नेपालगञ्ज । बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने भएको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारीले महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरमा मठाधीश, सन्त, महन्तका साथै छिमेकी देश भारतको उत्तर प्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरी श्रावण मास बिशेष बनाउने बताए । अध्यक्ष अधिकारीले नाट्टा बाँके च्याप्टरको संयोजनमा सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने बताउँदै साउनको अन्तिम सोमबार २६ गते १३३ औं श्रृङ्खला महाआरतीमा रुद्राभिषेक गरेर हरेक भक्तलाई रुद्राक्ष प्रसाद उपलब्ध गराउने तयारी भएको बताउनुभयो । साथै सो अवसरमा महाआरती स्थलमा खुशियालीसहित शान्त र सौम्य आतिसबाजी पनि गरिनेछ । 

गुठी समितिका सदस्य एवम् वागेश्वरी महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक सुनिल सिंह हमालको नेतृत्वमा महाआरती कार्य नियमित रुपमा संचालन हुँदै आएको छ । २०७९ माघ १५ गते महाआरतीको प्रारम्भ भएको थियो । बागेश्वरीमा महाआरतीको प्रारम्भ भएपछि त्यसको सिको गर्दै बाँके र बर्दिया जिल्लाका आधा दर्जन बढी धार्मिक स्थल, नदी र जलाशय क्षेत्रमा महाआरतीको बिस्तार भइरहेको छ । महाआरतीले जिल्लामा आध्यात्मिक जागरण ल्याउनुका साथै हिन्दू धर्ममा आस्था राख्ने सबै समुदायका व्यक्तिहरुबीच सदभाव र भाईचारा वृद्धि गरिरहेको गुठीको विश्वास छ । 


प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP