नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जानकी गाउँपालिकामा स्वागत 
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जानकी गाउँपालिकामा स्वागत 
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २१, २०८२ बागेश्वरी पोस्ट
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जानकी गाउँपालिकामा स्वागत 

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलाई स्वागत गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरु राजकुमार कुर्मी, रमेश कुमार बर्मा, कार्यपालिका सदस्यहरु कान्ति कान्दु, राजेन्द्र सिंह तथा कर्मचारीहरुले उपाध्यायलाई स्वागत गरेका हुन् । 

May be an image of 2 people, dais and text

यसअघिका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक सेवा निवृत्त भई विदाई भए पश्चात उनको ठाउँमा उद्योग बाणिज्य आपूर्ति तथा संरक्षण विभाग बबरमहल काठमाण्डौबाट सरुवा भएर आएका उपाध्यायलाई स्वागत गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले आफ्नो बाँकी कार्यकाललाई सफल बनाइदिन अहम् भूमिका निभाउने विश्वास ब्यक्त गरे । अध्यक्ष खाँले सबैलाई मिलाएर सबैसँग समन्वय र सहकार्य गरेर उपाध्याय अघि बढ्ने विश्वास व्यक्त गरे ।

त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले गाउँसभाले लिएका नीति तथा कार्यक्रमहरु, बजेटले तय गरेका उद्देश्यहरु र जनप्रतिनिधिहरुले बनाएका आवधिक योजनाका साथै लुम्बिनी प्रदेशले लिएका नीति, संघीय सरकारले लिएका नीतिलाई स्थानीय स्तरसम्म कार्यान्वयन गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने बताए । स्वास्थ्य शाखाका प्रमुख दल वहादुर रानाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख मनोज मण्डलले गरेका थिए ।  


प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP