नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
बागेश्वरी पोस्ट
सोमबार, साउन २६, २०८२ बागेश्वरी पोस्ट
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न

नेपालगञ्ञ्ज । नेपालगञ्जमा आज विपद् जोखिम व्यवस्थापन सम्बन्धि परामर्श बैठक सम्पन्न भएको छ । फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) को सहयोगमा पिपुल इन निड (पिन) र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) ले बाँकेका दुई पालिका राप्तीसोनारी र नरैनापुरमा सञ्चालन गरेको उत्थानशिलता, अनुकुलन र समावेशी नेपाल (रेन) परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न गरेको हो । 

जिल्ला विपद ब्यवस्थापन समितिको समन्वयमा सम्पन्न परामर्श वैठकमा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगर, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर प्रमुख राम प्रसाद महतो लगायत सरोकारवाला संघ-संस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति थियो ।

May be an image of 11 people, table, lighting, dais and text

बैठकमा पिनकी लुम्बिनी प्रदेश प्रमुख समिता पौडेलले परियोजनाबारे जानकारी गराएकी थिइन् । उनले हाल बाँकेका दुई पालिका राप्तीसोनारी र नरैनापुरमा परियोजना सञ्चालन गर्ने जानकारी दिँदै सबैसंग हातेमालो गरेर विपद् जोखिम पहिचान गरेर प्रभावकारी काम गर्ने हिसाबले परियोजना अघि बढेको बताइन् । विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने गरी काम गर्ने उनको भनाई छ । 

बैठकमा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जिल्लाका विपद्का क्षेत्रमा भएका नीतिगत निर्णयका बारेमा जानकारी गराएका थिए । बैठकमा सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरी समूह कार्यमार्फत विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली, उत्थानशिलता, अनुकुलनका क्षेत्रमा गर्नुपर्ने कामहरुबारे छलफल समेत गरिएको थियो । 

May be an image of 7 people, table, lighting, dais and text


प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP