prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २८, २०८२ बागेश्वरी पोस्ट
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग

नेपालगन्ज । बाल क्लबका पूर्व सदस्यहरुले नेपालगन्जमा संचालन गरेको 'सहयात्री नेपाल' ले क्यान्सर पीडित महिला र नीलसागर सेवा आश्रमलाई नगद सहयोग गरेको छ । सहयात्री नेपालले पत्रकार सम्मेलन गर्दै पाठेघर क्यान्सर पीडित दाङ राप्ती गाउँपालिका–४ मौरीघाट निवासी पार्वता मल्ल र नेपालगन्जस्थित नीलसागर सेवा आश्रमलाई उक्त सहयोग रकम प्रदान गरेको हो ।

‘एक चिया, एक जीवन, एक परिर्वतन’ नारासहित सहयात्री नेपाल, बाँकेले राष्ट्रसेवक स्वर्गीय बिन्दु कुँवरको स्मरणमा क्यान्सर पीडित तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ ‘सहयोगका लागि चियापान’ अभियान गत साउन ९ गते सञ्चालन गरेको थियो । उक्त चियापानमा दुई सय जना मनकारी मनहरुले चियापान गरेको सहयात्री नेपालले जनाएको छ ।

मनकारीहरुले क्यूआरमार्फत र ‘दान बाकस’ मा स्वेच्छाले रकम दान गर्दा कुल ६० हजार ७ सय एक रुपैयाँ संकलन भएको थियो । स्वर्गीय कुँवरको स्मृतिमा नीलसागर सेवा आश्रमको भवन निर्माणका लागि ५० हजार ५१ रुपैयाँ र बाँकी १० हजार ६ सय ५० रुपैयाँ राप्ती गाउँपालिका वडा नम्बर–४ मौरीघाट दाङ निवासी ३८ वर्षीय पाठेघर क्यान्सर पीडित मल्ललाई उपचारार्थ सहयोग प्रदान गरिएको हो ।

सहयात्री नेपालका कोषाध्यक्ष सलमान सल्मानीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन तथा सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, सहयात्रीका सचिव अञ्जना चर्तुवेदी, सदस्यद्वय श्वेता गुरुङ्ग र दीपा सुनारले संयुक्त रुपमा सो रकम प्रदान गरेका हुन् । 

 


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP