नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २९, २०८२ बागेश्वरी पोस्ट
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’

नेपालगञ्ज । पत्रकार रामबहादुर ओली (रामु) लाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । सामाजिक अभियन्ता स्वर्गीय रावलको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपालगञ्जमा क्रियाशील पत्रकार ओलीलाई प्रदान गरिएको हो । दमयन्ती फाउण्डेशनले आज रावलको नवौं स्मृति दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो । 

दमयन्ती फाउण्डेशन नेपालका अध्यक्ष तथा स्वर्गीय रावलकी धर्मपत्नी इन्दिरा कुमारी जिसी रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी तथा अतिथिहरु बाँके जिल्ला प्रहरी प्रमुख राम प्रसाद घर्ती मगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. संकेत रिसालसहित बिभिन्न संघसंस्थाका अगुवाको उपस्थितिमा ओलीलाई दश हजार एक रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । 

कार्यक्रमका बक्ताहरुले स्वर्गीय रावलले आफ्नो जीवन कालमा समाजलाई पुर्‍याएको योगदानको उच्च कदर गर्दै लागुऔसषध दुर्व्यसन विरुद्ध सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । नगर प्रमुख बिष्टले लागुऔषध बिरुद्धका अभियन्ताको रुपमा स्वर्गीय रावलले पुर्‍याएको योगदानको स्मरण गर्दै समाज लागुऔषधको दलदलमा फस्दै गएकोले सबै मिलेर यस विरुद्ध लाग्नुपर्ने बताए । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी जोशी, प्रहरी प्रमुख घर्ती मगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरी, बरिष्ठ चिकित्सक डा. रिसाल लगायतले सामाजिक अभियन्ताको रुपमा रावलले गरेको कार्यको स्मरण गर्दै उनको अभियानलाई परिवारले निरन्तरता दिएकोमा खुसी ब्यक्त गरेका थिए । 

लागुऔषध दुर्व्यसन विरुद्ध र पुनःस्थापना क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका रावलको २०७३ साल साउन २९ गते करेन्ट लागेर निधन भएको थियो । फाउण्डेशनले हरेक बर्ष स्मृति दिवसमा लागुऔषध विरुद्ध काम गर्ने ब्यक्तिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । 


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP