नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विश्व फोटोग्राफी दिवसः बर्णवाल र रिजाल सम्मानित, मन्दिर परिसरमा बृक्षारोपण
विश्व फोटोग्राफी दिवसः बर्णवाल र रिजाल सम्मानित, मन्दिर परिसरमा बृक्षारोपण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ ३, २०८२ बागेश्वरी पोस्ट
विश्व फोटोग्राफी दिवसः बर्णवाल र रिजाल सम्मानित, मन्दिर परिसरमा बृक्षारोपण

नेपालगञ्ज । १८६औं विश्व फोटोग्राफर दिवसको अवसरमा बाँकेमा बृक्षारोपण र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । बाँके फोटोग्राफर तथा भिडियोग्राफर संघले आज नेपालगञ्जमा दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा आयोजित सम्मान कार्यक्रममा दुई जना बरिष्ठ ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ । अध्यक्ष सिवेन्द्र भण्डारीको अध्यक्षता एवम् केन्द्रीय सदस्य निलराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अमर र दुर्गा फोटो स्टुडियोका सञ्चालक दुर्गा प्रसाद बर्णवाल तथा इमेज र हिकोला कलर ल्याबका सञ्चालक मधुसुदन शर्मा रिजाललाई माला, खादा र सम्मानपत्रसहित सम्मान गरिएको हो । फोटोग्राफीमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै दुई जनालाई सम्मान गरिएको हो । बर्णवालले वि.सं. २०३५ तथा रिजालले २०४५ सालदेखि नेपालगञ्जमा फोटो स्टुडियो सञ्चालन गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य अधिकारी, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी तथा अतिथिहरु नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, सम्मानित ब्यक्तित्वहरु बर्णवाल र रिजाल, बर्दिया फोटोग्राफर तथा भिडियाग्राफर संघका अध्यक्ष केशव प्रसाद रिजाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा फोटोग्राफीको इतिहास, महत्व, चुनौति र सम्भावनाबारे चर्चा गरिएको थियो । महासचिव भक्त देवकोटाले सञ्चालन गरेको कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष खगेन्द्र गौतमले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

यसैबीच दिवसकै अवसरमा आज नेपालगञ्ज २० राँझा एअरपोर्टस्थित पशुपति मन्दिर परिसरमा बृक्षारोपण पनि गरिएको जिल्ला अध्यक्ष भण्डारीले जानकारी दिए । 


प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP